चितवन खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा ३ दिने बृहत् निःशुल्क दन्त शिविर, दाँतको परीक्षण, सफाई र उपचार हुँदै (भिडियो)

१० चैत, माडी । दाँतको निःशुल्क परीक्षण, सफाई र उपचार सेवा सहितको ३ दिने बृहत् निःशुल्क दन्त स्वास्थ्य शिविर माडीको बरुवा बजार नजिकै चितई गिर्जाघर (चर्च)मा सुरु भएको छ । शिविरको पहिलो दिन मंगलबार

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बिक्रमबाबा पूजाको सन्दर्भमा माडी नगरपालिकाले निकुञ्जभित्रको बाटोमा पानी हाल्दै (भिडियो)

१० चैत, माडी । बिक्रमबाबाको पूजा एवं मेला भर्न जानेआउनेहरुको सवारीको चाप बढ्दै गएसंगै माडी नगरपालिकाले निकुञ्जभित्र बाटोमा पानी हाल्न थालेको छ । धुलाम्य सडकका रुपमा कुख्यात रहेको बनकट्टा कसरा सडक खण्डमा माडी नगरपालिकाको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भौतिकवादी समाज, नेपालको अध्यक्षमा पुनः वैद्यनाथ श्रमजीवि चयन (सम्मेलनको भिडियोसहित)

९ चैत, माडी । भौतिकवादी समाज, नेपालको केन्द्रीय अध्यक्षमा पुनः वैद्यनाथ श्रमजीवि चयन हुनुभएको छ । माडी–४, खैरहनीस्थित कृषि पाठशालामा सञ्चालित प्रथम राष्ट्रिय सम्मेलनबाट वीरगञ्ज निवासी पूर्व शिक्षक श्रमजीविको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय कार्यसमिति

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
मध्यवर्ती समितिको निर्वाचन भए प्रतिकारको चेतावनी दिएको दबाब समूह देखापरेन फिल्डमा

८ चैत, माडी । ‘यथास्थितिमै मध्यवर्ती उपभोक्ता समितिहरुको निर्वाचन अघि बढाए प्रतिकार गर्ने’ चेतावनी दिएको समृद्धिका लागि युवा अभियान माडी नामको दबाब समूहले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन हुँदैगर्दा कुनै रोकतोक वा प्रतिकार गरेको

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
विवादबिच पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा राजकुमार (राजु) पाठक चयन

८ चैत, माडी । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सम्पन्न निर्वाचनबाट अध्यक्षमा राजकुमार (राजु) पाठक चयन हुनुभएको छ। निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा मनबहादुर बिक, सचिवमा खेम लामिछाने र कोषाध्यक्षमा शिव प्रसाद पौडेल चयन हुनुभएको छ

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ-२०८२ समेत सञ्चालन हुने

६ चैत्र, माडी । रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसर पारी माडी-१, गोद्धक मन्दिर परिसरमा “वृहत् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संगितमय धार्मिक महोत्सव-२०८२” समेत सञ्चालन हुने भएको छ । गोद्धक क्षेत्रको धार्मिक तथा पर्यटन विकास

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम : हनुमानझुलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

६ चैत्र, माडी । “जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम” अन्तर्गत माडी नगरपालिका-९, हनुमानझुलामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। माडी नगरपालिका र आयुर्वेद तथा बैंकल्पिक चिकित्सालय, रत्ननगरको संयुक्त आयोजनामा सञ्चालन भएको सो

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडी जेसीज वर्ष २०२६ का अध्यक्ष प्रकाश सुवेदी र उहाँ नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन

६ चैत्र, माडी । माडी जेसीजको वर्ष २०२६ का अध्यक्ष प्रकाश सुवेदी र उहाँ नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । बिहीबार माडी भिलेज रिसोर्टको सभाहलमा आयोजित छैटौँ पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रममार्फत नयाँ

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट स्वदेशपोष्ट विशेष
चितवन–३ का नेकपा प्रत्यासी रेनु दाहालको निर्वाचन खर्च १४ लाख ६६ हजार ७ सय रुपैयाँ

५ चैत्र, माडी । चितवन–३ बाट प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी रेनु दाहालले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ। नेकपाबाट उम्मेदवार रहनुभएका दाहालका निर्वाचन प्रतिनिधि अधिवक्ता गोपिलाल देवकोटामार्फत बुझाइएको