माडीसंगै पश्चिम चितवनको विध्युतमा जारी अवरोध हटाउन १ महिनासम्म लाग्ने प्राधिकरणको भनाइ
माडी, चितवन । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले विध्युत आपूर्तिमा बारम्बार आइरहेको अवरोध हटाउने पहल भइरहेको र यसका लागि १ महिनासम्म लाग्ने जनाएको छ । केन्द्रका अनुसार हालको अवस्था व्यवस्थापन गर्न देवनगर सबस्टेसन
माडी नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरुमा स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क लागु
माडी, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा सम्पूर्ण स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क (कर) लगाउन सुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै
माडीसंगै चितवनमा ‘सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित’
माडी, चितवन । नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित भएको जनाएको छ । किसानहरुले सिंचाई मोटर पम्पहरु चलाउँदा लोड अत्यधिक बढेसंगै ओभरलोड हुनगएको भन्दै केन्द्रले
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक माडीमा मञ्चन
माडी, चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक अब माडीमा मञ्चन हुने भएको छ । माडी रङ्गमञ्चको सहकार्यमा पोखरा थिएटरले सो नाटक आउँदो श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल
इलाका प्रशासन कार्यालय माडीले आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ३७ वटा नयाँ नागरिकता जारी
माडी, चितवन । इलाका प्रशासन कार्यालय माडीले आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ३७ वटा नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले विहीबार सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार सो कार्यालयले गत आर्थिक बर्षमा १
नयाँ आर्थिक बर्षको सुरुवातसंगै इलाका प्रहरी कार्यालय माडीले अपराध अनुसन्धान सेवा समेत दिँदै
माडी, चितवन । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै इलाका प्रहरी कार्यालय माडीले अपराध अनुसन्धान सेवा समेत दिने भएको छ । अपराध अनुसन्धानको सेवा जनताको पहुँचमा पुर्याउने उद्देश्यले माडी र भण्डारास्थित इलाका प्रहरी कार्यालयलाई
नयाँ आ.व. २०८२/८३ को सुरूवातसंगै माडी नगरको नयाँ बजेट एवं करका नयाँ दररेटहरु कार्यान्वयनमा
माडी, चितवन । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएसंगै माडी नगरपालिकाको नयाँ बजेट एवं करका नयाँ दररेटहरु कार्यान्वयनमा आएका छन् । माडी नगरपालिकाले गत असार ९ गते १५औं नगरसभाको पहिलो बैठकबाटै नयाँ बजेट
भरतपुर-२३, घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटोमा कालोपत्रे सम्पन्न (भिडियो सहित)
माडी, चितवन – जगतपुर कसरा माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे सम्पन्न भएको छ । सबवेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे)
माडीमा बिजुली अवरूद्धताबारे माओवादी केन्द्रको ज्ञापनपत्र, लोडसेडिङको तालिका निकाल्न सुझाव
माडी चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी नगर समितिले माडी क्षेत्रमा पटक–पटक सूचनाविनै विद्युत् आपूर्ति अवरुद्ध भएकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल विद्युत् प्राधिकरणको माडी प्रशाखालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी इञ्चार्ज गिरधारी सुवेदी