ठोरीका होटलमा चल्ने यौन धन्दाको बिरोधमा स्थानीय महिला, पिटिंदै लखेटिए होटलमा बसेका पुरुष
माडी, चितवन । पर्साको ठोरी गाउँपालिका वडा नं. ४, आठघरका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोध गर्दै होटलमा बसेका पुरुषहरूलाई पिटेर लखेटेका छन् । सो क्षेत्रका होटलहरूमा लामो समयदेखि यौन धन्दा सञ्चालन
माडीमा उत्साहपूर्वक २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न (भिडियो सहित)
माडी, चितवन । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा मनाइँदै आएको १५ असारको अवसर पारी माडीमा धान रोपाईं गर्दै धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । माडी नगरपालिका र ‘खाद्यान्नका लागि कृषि अभियान’को
निकुञ्जभित्र २४सै घण्टा सुरक्षा सहित यातायात सुनिश्चित गर्न समृद्धिका लागि युवा अभियान माडीको माग
माडी, चितवन । समृद्धिका लागि युवा अभियान माडीले चितवन राष्ट्रिय निकुञ्जभित्र चौबिसै घण्टा राज्यको सुरक्षामा सहज यातायात सुनिश्चित गर्न माग गरेको छ । अभियानको बैठकले बनकट्टा कसरा सडक खण्ड रातीमा खुला राख्ने सन्दर्भमा निकुञ्जको
रातको समयमा निकुञ्जमार्ग प्रयोग गर्दा फारम भराउने नयाँ नियमप्रति माओवादी केन्द्रको विरोध
माडी, चितवन । रातको समयमा चितवन राष्ट्रि निकुञ्जको बाटोबाट यात्रा गर्ने चालक र यात्रीले ‘जोखिमको जवाफदेही आफैले लिनुपर्ने व्यहोराको फारम भर्नुपर्ने नयाँ नियम लागु भएको’प्रति नेकपा (माओवादी केन्द्र) माडी नगरले ध्यानाकर्षण भएको भन्दै बिरोध
एसईई २०८० को तुलनामा २०८१ मा माडी क्षेत्रका विद्यालयहरूले गरे उल्लेखनीय शैक्षिक सुधार
माडी, चितवन । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै माडी क्षेत्रका विद्यालयहरूले उल्लेखनीय शैक्षिक सुधार देखाएका छन् । विशेषतः २०८० सालमा २८.७८ प्रतिशत पासको नतीजा ल्याएको जनजीवन माध्यमिक विद्यालयले ४९
एसईई-२०८१ मा माडीका ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण, ३.६-४ जीपीए ल्याउनेको संख्या ४८
माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१%) संग मिल्नेगरी माडी नगरपालिकाबाट सहभागीमध्ये ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । माडी नगरपालिकामा सर्बाधिक जनकल्याण माध्यमिक विद्यालय, माडी-६ को उत्तीर्ण प्रतिशत ९३.१८
एसईई २०८१ मा समान ३.९६ जीपीए सहित आदर्श गौतम र सुदीन तिवारी माडीकै सर्बोत्कृष्ट
माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा माडीको जनकल्याण मा.वि.का आदर्श गौतम र दिवाकर स्मृति मा.वि.का सुदीन तिवारीले समान ३.९६ जीपीए सहित माडीकै सर्बोत्कृष्ट नतीजा हासिल गर्नुभएको छ । त्यस्तै जनकल्याण माध्यमिक विद्यालयका छात्र
निकुञ्जभित्र हुलाकी सडक २४सै घण्टा खुला भएको पहिलो रातमै दर्जनौं सवारी रातभर रोकिए
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरेको पहिलो रातमै दर्जनौं सवारी साधन रातभर रोकिनुपरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभई मंगलबार
रास्वपा माडी आगामी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती निर्वाचनमा सहभागी नहुने
माडी, चितवन – माडी क्षेत्रका जनताको अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति मध्यवर्ती निर्वाचनमा सहभागी नहुने भएको छ । रास्वपा माडीले बुधबार एक वक्तव्य जारी गर्दै माडीसम्बन्धित विभिन्न ७ वटा