चितवन खबर पोष्ट

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
संसदमा संख्या कम हुँदा जनपक्षीय मुद्दा निर्णायक बिन्दुमा पुर्‍याउन सकिएन : रास्वपाकी सोविता गौतम (भिडियो)

१८ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि-सभा सदस्य उम्मेदवार सोविता गौतमले ‘संसदमा आफ्नो दलको सख्या कम भएका कारण जनपक्षीय मुद्दाहरू निर्णायक बिन्दुमा पुर्‍याउन नसकेको’ बताउनुभएको छ

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट स्वदेशपोष्ट विशेष
‘कृषि, पर्यटन र शिक्षामा केन्द्रित भइ चितवनको विकास गर्नेछु’: एमाले उम्मेदवार थपलिया (भिडियो)

१८ माघ, माडी । नेकपा (एमाले)बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकरराज थपलियाले रास्वपाका सोविता गौतमलाई लक्षित गर्दै ‘तोरी र कोदो चिन्न गुगल चाहिने उम्मेदवार’ भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
शहिद परिवारप्रति सम्मान र लोकतन्त्रप्रतिको प्रतिबद्धता नै कांग्रेसको शक्ति हो : टेकप्रसाद गुरुङ (भिडियो)

१८ माघ, माडी । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ का उम्मेदवार टेकप्रसाद गुरुङले शहिद परिवारप्रति सम्मान र लोकतन्त्रप्रतिको प्रतिबद्धता नै नेपाली कांग्रेसको शक्ति भएको बताउनुभएको छ । ४६ सालको जनआन्दोलनका पहिलो

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट
प्रतिनिधिसभा निर्वाचनका लागि चितवन जिल्लामा २ हजार ९६४ जना कर्मचारी परिचालन गरिने

१८ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवन जिल्लामा कुल २ हजार ९६४ जना कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको र नामावली आउने क्रम

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
समृद्धिका लागि कृषि, धर्म, संस्कृति, पर्यावरण र आयुर्वेद मुख्य आधार: आशिक सी (भिडियो सहित)

१६ माघ, माडी । बिप्लव नेतृत्वको नेकपा (माओवादी) का तर्फबाट चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार आशिक महतो (आशिक सी) ले आर्थिक समृद्धिका लागि कृषि, धर्म तथा संस्कृति, पर्यावरण, आयुर्वेद र कला–संस्कृतिलाई मुख्य आधारका रूपमा अघि

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीलाई पनि भरतपुर महानगरपालिकाजस्तै विकास गर्नेछु : रेनु दाहाल (भिडियो सहित)

१८ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधि–सभा उम्मेदवार रेनु दाहालले माडी–२, सितलपुरमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै माडीलाई पनि भरतपुर महानगरपालिकाजस्तै विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले

चितवन खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राप्रपा माडीद्वारा तुल्सिङ गुरुङको संयोजकत्वमा ३१३ सदस्यीय चुनाव परिचालन समिति गठन

१८ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माडी नगर समितिले प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि तुल्सिङ गुरुङको संयोजकत्वमा ३१३ सदस्यीय चुनाव परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेको छ। शनिबार बसन्तपुर बजारस्थित पार्टी कार्यालय परिसरमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘बत्ती, लालपूर्जा र बाटोघाटोको समस्या समाधान गर्छु’: एमाले उम्मेदवार थपलिया (भिडियो सहित)

१५ माघ, माडी । नेकपा (एमाले) बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि-सभा उम्मेदवार शंकरराज थपलियाले नागरिकले भोग्दै आएका बत्ती, लालपूर्जा, बाटोघाटो लगायतका आधारभूत समस्या समाधान गर्नु आफ्नो प्रमुख उद्देश्य रहने बताउनुभएको छ।

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति मा.वि.ले ५४औँ वार्षिकोत्सवका अवसरमा शिक्षकहरू सम्मानित, १०२ जनाद्वारा रक्तदान

१५ माघ, माडी । माडी नगरपालिका-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयले ५४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा वर्ष अभिभावकका रुपमा झलक महतो र वर्ष विद्यार्थीका रुपमा खुसी खड्कालाई सम्मान गरेको छ । त्यसैगरी एस.ई.ई.