पाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात, कार्यकक्षमा तोडफोड
माडी, चितवन । नेपाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात एवं उहाँको कार्यकक्षमा तोडफोड भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै नेकपा
समृद्धिका लागि युवा अभियानले मध्यवर्ती चुनाव बहिष्कार गर्न राजनैतिक दलहरुलाई अनुरोध
माडी, चितवन । समृद्धिका लागि युवा अभियानले आसन्न मध्यवर्ती उपभोक्ता समितिहरुको चुनाव बहिष्कार गर्न माडीका राजनैतिक दलहरुलाई अनुरोध गरेको छ । अभियानका सदस्य विपिन पाठकको अध्यक्षतामा बसेको बैठकले माडीको समग्र विकासमा अवरोध एवं भूमि
आवारी नामको संस्थाले माडी गौरिनगरमा ‘ब्यम्बो हाउस’ मोडेलको होमस्टे सञ्चालन गर्दै
१० चैत्र, चितवन । माडी नगरपालिका-७, गौरिनगरमा बाँसबाट निर्माण भएका आकर्षक घरहरुमा ‘ब्यम्बो हाउस’ मोडेलको घरवास (होमस्टे) सञ्चालनको तयारी भइरहेको छ । माडीको पर्यटन प्रवर्द्धनका साथै बाँसलाई बैंकल्पिक र भरपर्दो निर्माण साधनका रुपमा चिनाउन,
‘सरकारको गठन नै गलत उद्देश्यबाट’: पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड (भिडियो सहित)
माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन नै गलत उद्देश्यबाट भएको जिकिर गर्नुभएको छ । माडीको बरुवा बजारमा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘आफूहरुले
नेपाल भारत सीमा क्षेत्रस्थित माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरणमा प्रतिवन्ध
माडी चितवन – बर्षेनी लाखौं भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरण प्रतिवन्धित गरिएको छ । पछिल्लो समय मुख्यतः भारतीय र केहि नेपाली दर्शनार्थीहरु समेत सोमेश्वरगढीको दर्शन वा
माओवादी अध्यक्ष प्रचण्डद्वारा माडीको शहीद स्तम्भ र दिवाकर भुसालको शालिकमा माल्यार्पण
९ चैत्र, माडी – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको शहीद स्तम्भ र दिवाकर भुसालको शालिकमा माल्यार्पण गर्नुका साथै सितलपुर एकता स्तम्भ अवलोकन गर्नुभएको छ । माओवादी केन्द्रद्वारा सञ्चालित
जनतासँग माओवादी अभियानका क्रममा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू माडीमा बस्ने
माडी चितवन – जनतासँग माओवादीः तराई-मधेस जागरण अभियानका क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार माडीमा बस्नुहुने भएको छ । प्रचण्ड सहितको टोली पर्साको ठोरी क्षेत्र हुँदै शुक्रबार
३६ बर्षको युवा उमेरमै ब्लड क्यान्सर रोग लागेसंगै माडीका प्रताप खत्री जीवनमरणको दोसाँधमा
माडी, चितवन । ३६ बर्षको युवा उमेर अनि बैदेशिक रोजगारीबाट घरपरिवारलाई आर्थिक रुपमा भरथेग गरिरहेको अवस्थामै ब्लड क्यान्सरजस्तो असाध्य र खर्चिलो रोग लागेसंगै माडी-८, कान्तिपुर निवासी डम्बर बहादुर खत्रीका माहिलो छोरा प्रताप बहादुर खत्री
प्रदेश युवा परिषद्को आयोजनामा माडीमा कफी मेकिङ (बारिस्ता) तालिम सञ्चालन हुँदै, २१ जना सहभागी
माडी, चितवन । पछिल्लो समय रोजगारी वा आयआर्जनको आकर्षक पेशागत क्षेत्र मानिएको कफी बनाउने (बारिस्ता) तालिम माडीमा सञ्चालन सुरु भएको छ । “सिर्जनशीलता र उघमशीलता प्रवर्द्धता, बागमतीमा युवा सशक्तीकरण” भन्ने नाराका साथ प्रदेश युवा