चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
आशंकित बाघ आक्रमणमा माडी-१ पाण्डबनगर निवासी एक युवक बेपत्ता, खोजी गरिंदै
१२ माघ, माडी । माडी नगरपालिका-१ पाण्डबनगर निवासी २८ वर्षीय युवक भानु बोट बेपत्ता भएका छन् । उनलाई आइतबार (गए)साँझ करीब ७ बजे घरनजिकै जंगल क्षेत्रमा गएका बेला बाघले आक्रमण गरी भित्री जंगलतर्फ तानेर
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एमाले उम्मेदवार थपलियाद्वारा माडीको सुकुम्बासी बाहुल्य क्षेत्रबाट चुनाबी घरदैलोको सुरु (भिडियो सहित)
१२ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालले माडीको सुकुम्बासी बाहुल्य हनुमानझुला र प्याउली क्षेत्रबाट चुनाबी घरदैलोको सुरुवात गरेको छ । चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार शंकरराज थपलिया र
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
त्रिशुली नदी किनारमा उत्खननका क्रममा दुर्घटनाग्रस्त गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
१२ माघ, माडी । त्रिशुली नदी किनारमा उत्खननका क्रममा दुर्घटनाग्रस्त गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ। डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बसको अवशेष निकाल्ने क्रममा उत्खननको १६औँ दिन कङ्काल भेटिएको हो। जिल्ला
चितवन खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अचित कार्कीको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर RAT समिति गठन
१० माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माडी नगर RAT समिति गठन भएको छ । माडी नगरपालिका वडा नं. ७ देवीकोटमा शनिवार सम्पन्न कार्यक्रममा अचित कार्कीको संयोजकत्वमा ३३ सदस्यीय RAT (Rapid Action Team)
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
युवा अभियान्ता एवं माडी-१ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिए
१० माघ, माडी । समृद्धिका लागि युवा अभियानका अगुवा तथा माडी नगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुल्नुभएको छ । शनिबार रास्वपामा खुल्दै उहाँले आफू करिब
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा प्रदान गर्दै
१० माघ, माडी । माडीमा उच्च गतिको फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा जडान गरेको छ। अस्पतालमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सञ्चार सम्पर्कमा
चितवन खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
भुपराज पाठकको स्मृतिमा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन
०९ माघ, माडी । माडीका दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, चितवनमा विधिवत दर्ता (द.नं. ४५/०८२/८३)
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
भिडियो-पडकास्ट पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)
०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
जिल्लास्तरमा पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी अनिशा महतो नगदसहित सम्मानित
०८ माघ, माडी । खेलकुदको क्षेत्रमा विद्यार्थी उमेरमै तीनवटा जिल्लास्तरीय पदक जित्न सफल माडी नगरपालिका-१, अम्बाबास, चितवनकी उदीयमान एथलेटिक्स खेलाडी अनिशा महतोलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को