भिटा परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालित
माडी, चितवन — कृषि विकास बैंकद्वारा सञ्चालित कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालन भएको छ । होटल प्याराडाइजको सभाहलमा सञ्चालित सो कार्यक्रममा कृषि विकास बैंक
सोमेश्वरगढीको वडा विवादमा आफूलाई मुछिएकोप्रति प्रदेश सांसद ढकालको क्षोभ (भिडियो सहित)
माडी, चितवन — बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले सोमेश्वरगढीको वडा सम्बन्धी विवादमा आफूलाई मुछिएकोप्रति क्षोभ र असन्तोष प्रकट गर्दै सो धार्मिक स्थल वडा नं. ५ मै रहेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम
माडी जेसीजको स्थापना दिवसका अवसरमा सम्पन्न स्वास्थ्य शिविरमा २०० जना बढी लाभान्वित
माडी, चितवन — आफ्नो स्थापना दिवसको अवसर पारी माडी जेसीजले सम्पन्न गरेको निःशुल्क स्वास्थ्य शिविरमा करीब १०० जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका छन् । “मानव सेवामा समर्पित“ भन्ने मूल भावका साथ, माडी–७ देवेन्द्रपुरस्थित दक्षिण
चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण
माडी, चितवन — चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्लाको कृषि विकास कार्यालयमा दैनिक चारदेखि पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत
बकुलहर रत्ननगर अस्पतालद्वारा माडीमा सञचालित स्वास्थ्य शिविरमा ११९ जना लाभान्वित
माडी, चितवन — हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ११९ जनाले स्वास्थ्य सेवा लिएका छन् । बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा शनिबार
डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत मर्मत वा नयाँ पुल निर्माण हुन सकेन
माडी, चितवन — माडीको बरुवा बजारबाट लक्ष्मुनियाँ गाउँ जोड्ने डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत त्यसको मर्मत वा नयाँ पुल निर्माण हुन सकेको छैन । सडक कालोपत्रे गर्ने क्रममा २०७७ सालमा पुलको
छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो
माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका
छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित
माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त
हनुमानझुलालाई माडीको १० नं. वडा कायम गर्न बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण
माडी, चितवन – माडी नगरपालिकाको (वर्तमान जनप्रतिनिधिबाट गठित) ‘पहिलो कार्यपालिका बैठकको पहिलो निर्णय’ रहेको ‘हनुमानझुलालाई माडी नगरपालिका वडा नं. १० कायम गर्ने प्रक्रिया’ सम्बन्धमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । माडी नगरप्रमुख ताराकुमारी