रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण
माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण गरेको छ। ‘Fan Distribution Program’ अन्तर्गत ७९ थान पङ्खा वितरण गरिएको हो । कार्यक्रम माडी–५ स्थित दिवाकर स्मृति माविमा
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति
माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार
माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध
माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो
माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत
माडीका सामाजिक संस्थाहरुमध्ये चितवन सक्रिय महिला प्रतिष्ठान उत्कृष्ट संस्थाका रुपमा सम्मानित
माडी, चितवन । माडी नगर क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरु मध्ये चितवन सक्रिय महिला प्रतिष्ठानलाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी
माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित
माडी, चितवन । माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत
माडी नगरपालिकामा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतो सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतोलाई सम्मानित गरेको छ । माडी-८, दक्षिण अयोध्यापुरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीमा वालविकास शिक्षकका रुपमा कार्यरत नमुना
सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै
रोचक गाई फर्मका सञ्चालक पौडेललाई माडी नगरपालिकाको उत्कृष्ट पशुपालक कृषक सम्मान
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकका रुपमा रोचक गाई फर्म, माडी-७, कीर्तनपुरका सञ्चालक राजन पौडेललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा कर्मयोगी कृषक पौडेललाई नगद सहित कदरपत्रले सम्मान गरिएको