चितवन खबर पोष्ट

चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

माडी, चितवन — चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्लाको कृषि विकास कार्यालयमा दैनिक चारदेखि पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत

बकुलहर रत्ननगर अस्पतालद्वारा माडीमा सञचालित स्वास्थ्य शिविरमा ११९ जना लाभान्वित

माडी, चितवन — हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ११९ जनाले स्वास्थ्य सेवा लिएका छन् । बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा शनिबार

डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत मर्मत वा नयाँ पुल निर्माण हुन सकेन

माडी, चितवन — माडीको बरुवा बजारबाट लक्ष्मुनियाँ गाउँ जोड्ने डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत त्यसको मर्मत वा नयाँ पुल निर्माण हुन सकेको छैन । सडक कालोपत्रे गर्ने क्रममा २०७७ सालमा पुलको

छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका

छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त

हनुमानझुलालाई माडीको १० नं. वडा कायम गर्न बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण

माडी, चितवन – माडी नगरपालिकाको (वर्तमान जनप्रतिनिधिबाट गठित) ‘पहिलो कार्यपालिका बैठकको पहिलो निर्णय’ रहेको ‘हनुमानझुलालाई माडी नगरपालिका वडा नं. १० कायम गर्ने प्रक्रिया’ सम्बन्धमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । माडी नगरप्रमुख ताराकुमारी

राम्ररी वर्षा हुने प्रार्थना सहित माडीको सोमेश्वरगढीमा जेठाथी पूजा सञ्चालित

चितवन, माडी – तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा यस वर्ष पनि गत वर्षझैँ जेठाथी (जेठअसारी) पूजा सञ्चालन भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,

हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्या सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुँदै

चितवन, माडी – हर्निया, हाइड्रोसिल र महिलाहरुमा आँङ खस्ने समस्याको निदानका लागि माडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । बागमती प्रदेश सरकार अन्तर्गत बकुलहर रत्ननगर अस्पतालको आयोजनामा आउँदो जेष्ठ १० गते

दशौं शनि जयन्ति उत्सव २०८२मा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने

चितवन, माडी – माडीको देवेन्द्रपुरस्थित शनि धाममा आउँदो जेठ १३ गते आयोजित ‘दशौं शनि जयन्ति उत्सव २०८२’ को प्रमुख आकर्षणका रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने भएको छ । माडीकै अग्रणी