चितवन खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
बिग्रिरहने निर्माण र सवारी साधन बन्द गर्दै चालकसँगको करार भंग गर्ने माडी नगरपालिकाको निर्णय

२० चैत, माडी । माडी नगरपालिकाले पटक पटक बिग्रिएर धेरै मर्मत गर्नु परिरहेका नगरका ढुवानी एवं निर्माणका साधनहरु चलाउन बन्द गर्दै त्यस्ता सवारी र साधनहरुका चालकहरुसंगको करार सम्झौता भंग गर्ने भएको छ । ट्रयाक्टर,

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका २ परीक्षा केन्द्रबाट ५२० जना परीक्षार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सहभागी हुँदै

२० चैत, माडी । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) अन्तरगत माडी नगर क्षेत्रका रहेका २ वटा परीक्षा केन्द्रमा ५२० जना परीक्षार्थीहरु सहभागी हुँदैछन् । माडीमा जनकल्याण मा.वि. परीक्षा केन्द्र, कल्याणपुर र माडी मा.वि. परीक्षा केन्द्र,

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा दलित आयआर्जनका लागि चप्पल बनाउने, साबुन बनाउने र पञ्जेबाजा बजाउने तालिम

२० चैत, माडी । माडी नगरपालिकाले दलित समुदायको आयआर्जन तथा जीविकोपार्जन सुधार गर्ने उद्देश्यले चप्पल बनाउने, साबुन बनाउने र पञ्जेबाजा बजाउने सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले वडा नं. २, ६ र

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
लेखापढी कानून व्यवसायी एसोसिएसनद्वारा भरतपुर मालपोतमा पक्राउ परेका व्यवसायीको रिहाइको माग

२० चैत, माडी । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति चितवन एवं माडी इकाई समितिले मालपोत कार्यालय भरतपुरमा पक्राउ परेका आफ्ना सदस्यहरूको रिहाइको माग गरेको छ । समितिले शुक्रबार जारी गरेको विज्ञप्तिमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिका क्षेत्रभित्र स्वास्थ्य शिविर चलाउन पूर्व स्वीकृति लिन अनिवार्य

२० चैत, माडी । माडी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य शिविरका लागि नगर कार्यपालिका कार्यालयबाट पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ । व्यापारिक स्वार्थ एवं धार्मिक प्रचारका लागि समेत स्वास्थ्य शिविर सञ्चालन हुनथालेको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको पर्यटन प्रवर्द्धनका लागि ‘exploremadi.org’ पोर्टल परीक्षण सञ्चालनमा

१८ चैत, माडी । माडी नगरपालिकाले बिटफ्लक्स टेक्नोलोजीको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय पोर्टल “exploremadi.org” परीक्षणका रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले केही समय परीक्षण सञ्चालन गरेपछि आगामी नयाँ वर्ष बैशाख

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको पिसल्याण्ड ई. स्कुल सञ्चालन समयमा १ घण्टा थप, १० देखि ५ बजेसम्म नियमित स्कुल चल्ने

१७ चैत, माडी । माडीको बसन्तपुरस्थित पिसल्याण्ड ई. स्कुलले दैनिक स्कुल सञ्चालन समयमा १ घण्टा थप गरी बिहान १० देखि साँझ ५ बजेसम्म नियमित स्कुल सञ्चालन गर्ने भएको छ । विद्यालयले नयाँ व्यवस्थापन अन्तरगत

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको ‘हिमालचुली नेचर फार्मस्टे’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै (ड्रोन भिडियो सहित)

१६ चैत, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’ले सेवा सञ्चालन गरेको ४ महिना नपुग्दै स्थानीय तथा बाह्य पर्यटकहरूको रोजाइको केन्द्रका रूपमा स्थापित हुनथालेको छ । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
नियमित सिंचाईको सुबिधा बढेसंगै माडीका धेरै क्षेत्रहरुमा चैते धानको खेती हुँदै (भिडियो सहित)

१६ चैत, माडी । नियमित सिंचाईको सुबिधा बढेसंगै माडी नगरपालिकाका धेरै क्षेत्रहरुमा कृषकहरुले चैते धानको खेती गरेका छन् । भूमिगत सिंचाई, सिंचाई पाइपलाइन बिस्तार र कुलो लाइनिङ अनुदान लगायतका कार्यक्रमहरुबाट भरपर्दो सिंचाईको व्यवस्था भएसंगै