चितवन राष्ट्रिय निकुञ्जको कसरा चेकपोष्टस्थित सार्वजनिक शौचालय फोहोर र दुर्व्यवस्थित
चितवन, माडी — चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार कसरा चेकपोष्टमा रहेको नवनिर्मित सुविधासम्पन्न सार्वजनिक शौचालय अत्यन्त फोहोर र दुर्व्यवस्थित अवस्थामा पुगेको छ। दैनिक सयौँ पर्यटक तथा यात्रुहरूको आवागमन हुने सो स्थानकोे शौचालयको सरसफाइ नहुँदा
माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसियो, जुनसुकै बेला दुर्घटनाको जोखिम
माडी, चितवन — माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसिएको छ । नयाँ पुलको निर्माण हुनुअघि निर्माण भएको मल्टीसेल बक्स कल्भर्ट मोडलको एकतर्फी पुरानो पुलको दक्षिणी भाग लच्चिएको हो । नारायणगढ माडी ठोरी हुलाकी
बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन
माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन । शनिवार दिउँसो स्वदेश एफ.एम.को
जेठाथी पूजाको तयारीस्वरुप माडी-५ वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई
माडी, चितवन — जेठाथी पूजाको तयारीस्वरुप माडी नगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा सोमेश्वरगढी क्षेत्रमा सरसफाई गरिएको छ । आउँदो जेठ ६ गते आयोजित जेठाथी पूजा (जेष्ठ महिनामा हुने थारु परम्परागत पूजा)को तयारीस्वरूप वडाध्यक्ष
३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा एमाले माडीद्वारा पुष्पमदन वाटिका सरसफाई
माडी, चितवन — ३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले माडीनगर कमिटी र वडा नं ६ कमिटीले पुष्पमदन वाटिका सरसफाई, वृक्षारोपण एवं गोडमेल गरेको छ । पार्टीका तात्कालीन महासचिव तथा “जनताको बहुदलीय जनवाद“
अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग
माडी, चितवन — माडी–८ बैकुण्ठ क्षेत्रस्थित अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग गर्नुभएको छ । जापानस्थित तान्वारा मिहो वेलफेयर सोसाइटीका प्रमुख समेत रहनुभएका उहाँले बौद्ध बिहार
माडीका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न
माडी, चितवन — माडीकोे शिक्षा क्षेत्रमा लामो शैक्षिक योगदान पुर्याउनु भएका दिवंगत शिक्षक देबी बहादुर केसीको सातौँ दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ । जनजीवन माध्यामिक विद्यालय र नेपाल निवृत्त शिक्षक समाज माडीको संयुक्त
भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम
माडी, चितवन — माडीसंग भगिनी सम्बन्ध रहेको भरतपुर महानगरपालिकाले डोल्पाको मुड्केचुला गाउँपालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी
मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत सहयोग गरिंदै
माडी, चितवन — माडीको लक्ष्मीनिवासस्थित मनमोहन बालग्राममा जन्मदिन, बार्षिकोत्सव वा अन्य अवसर पारी व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम बढेको छ । माडी–७ कृतनपुर निवासी अनिल सुवेदी र रञ्जिता भट्टराईले आफ्नो विवाह समारोहको अवसरमा