कांग्रेस

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन पार्टी सभापतिमा सर्वसम्मत गगन थापा

०१ माघ, माडी । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। मध्यराति सार्वजनिक परिणामअनुसार गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापति चयन हुनुभएको छ । महाधिवेशनले दुई उपसभापति चयन गरेको

माडी न.पा.को सुनुवाई: कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेद्वारा बजार अनुगमनको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगर कार्यपालिका कार्यालयको खुला सार्वजनिक सुनुवाईमा बोल्दै नेपाली कांग्रेसका नगर प्रतिनिधि भरत घिमिरेले ‘म्याद गुज्रिएका उपभोग्य सामग्रीको नियन्त्रणमा अनुगमन हुनुपर्ने’ बिषय उठान गर्नुभएको छ । ‘मानव स्वास्थ्यका दृष्टिले यस्ता

नेपाली कांग्रेस चितवनले माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन-३ बाट माडीका महिला नेतृ सबिता बराललाई समानुपातिकतर्फ सिफारिस गरेको छ । हाल होटल व्यवसायमा सरिक रहनुभएका एवं यसअघि प्रतिनिधिसभातर्फ प्रत्यक्ष निर्वाचन समेत

नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांगेस चितवनले राष्ट्रिय सभातर्फ माडीका थारु नेता शिवनारायण गुरौलाई उम्मेदवार सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गर्नेक्रममा

नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस

२५ मंसिर, माडी । नेपाली कांग्रेस चितवनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विगतमा चुनाब लडिसकेका पुराना नेताहरुलाई प्राथमिकता सुचिमा समेट्दै उम्मेदवार सिफारिस गरेको छ । चितवन क्षेत्र नं.१ बट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ सिफारिस