प्रहरी ड्युटी रहने बसन्तपुरस्थित मुख्य चोकमै रहेको घुम्ती पसलमा चोरी

238
SwadeshPost

माडीको बसन्तपुरमा गएराती एउटा घुम्ती पसलमा चोरी भएको छ । बसन्तपुरको सहीदचोकस्थित लक्ष्मी भूर्तेलको फेन्सी, चुरा तथा श्रृङ्गारका सामानहरुको पसल रहेको घुम्तीको पल्ला उप्काई चोरी भएको पीडित भूर्तेलले जनाउनुभयो ।

प्रारम्भीक अनुसन्धानमा पसलभित्र पैसा राख्ने बाक्सामा रहेका करीब ५ हजार रुपैंया चोरी भएको देखिएको र अन्य सामानहरु पनि चोरी भएको हुनसक्ने घटनास्थलमा भेटिएका प्रहरीको भनाई छ । ईलाका प्रहरी कार्यालय, माडीले बसन्तपुर बजारमा हरेक राती दुई सिफ्टमा सुरक्षा ड्युटी गर्ने गरेको भएपनि मुख्य चोकमै रहेको पसलमा चोरी भएको हो ।

SwadeshPost