चितवन । नेकपा एमाले माडी नगरले केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि पार्टी सदस्यहरुबाट एकसय रुपैंया अभियान सञ्चालन गर्ने भएको छ । एमाले माडी नगरको बैठकले एमाले केन्द्रीय कमिटिको निर्देशन र चितवन जिल्ला कमिटिको सर्कुलर
देश-प्रदेश खबर पोष्ट
रा.स्व.पा.को प्रदर्शन रोक्न नसकेको भन्दै चितवनका सि.डि.ओ. इन्द्रदेव यादवको सरुवा
चितवन । रा.स्व.पा.को प्रदर्शन रोक्न नसकेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । करीब साढे चार महिना अघिमात्रै चितवनमा प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका यादवको काज सरुवा भएको हो ।
‘माओवादी पार्टीहरुको एकता चाडै टुंगो पुग्ने’: माओवादी केन्द्र अध्यक्ष प्रचण्ड (भिडियो सहित)
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताउनुभएको छ । भरतपुर-१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व
‘माओवादीहरू एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम’ : महासचिव विप्लव (भिडियो सहित)
चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी शक्तिहरू एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम ल्याउन सक्ने जिकिर गर्नुभएको छ । चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित बृहत् साँस्कृतिक
सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ
चितवन । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको छ । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला
निकुञ्जद्वारा दुःखदायी जङ्गली हात्ती गोविन्देको दाह्रा काटिनुका साथै रेडियोकलर जडान
चितवन । चितवन राष्ट्रिय निकुञ्जले दुःखदायी जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिदिएको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार
पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक युवाको मृत्यु, तीन जना घाइते
चितवन । पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रत्ननगर नगरपालिका-३, शान्तिचोकस्थित पुर्व पश्चिम राजमार्गमा आइतबार साँझ सवा ६ बजे खैरहनीबाट टाँडीतर्फ
माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजित : मेयर रेनु दाहाल
माडी, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभएको छ । सितलपुर साँस्कृतिक समितिद्वारा माडी-२, सितलपुरमा आयोजित दशैं पर्वविशेष बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा
माडी नगरपालिकासहित देशभरका ४१ वटा पालिकाहरु ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित
माडी, चितवन । सरकारले माडी नगरपालिकासहित पूर्वी र मध्यनेपालका ४१ वटा पालिकाहरुलाई समेटेर ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका संकटग्रस्त घोषित छन्