माडीका विपन्न एकल महिलाहरुलाई उद्यमशील बनाउन लन्डन म्याराथनमा सहभागी हुँदै गुरुङ
माडी, चितवन — हाल बेलायतमा बसोबास गर्नुहुने माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता कृष्ण गुरुङ आउँदो अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा दौडन तयारीमा हुनुहुन्छ । उहाँ म्याराथनमा केवल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा
चितवन, माडी — सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित ७ जना रिहा भएका छन् । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ,
पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन
चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार
‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट
चितवन, माडी — भरतपुरस्थित ६.८ किलोमिटर लामो ‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउँदै हुनुहुन्छ । संघीय सरकारको बजेटमा सगुन कन्स्ट्रक्सन प्रालिद्वारा निर्मित ६.८ किलोमिटर लम्बाई र
सोमेश्वर हुँदै भारत जोड्ने सडक निर्माण गर्न प्रधानमन्त्रीसमक्ष काँग्रेस र एमाले चितवनको माग
चितवन, माडी — सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले चितवनका नेताहरुले प्रधानमन्त्री के.पी. ओलीलाई सामुहिक भेट गर्दै ‘माडीबाटै सोमेश्वर हुँदै भारत जोड्ने व्यापारिक मार्ग निर्माणको पहल र बजेट व्यवस्थापन गर्न’ अनुरोध गरेका
आफूलाई गैरकानुनी रुपमा पदबाट हटाइएको दाबी गर्दै कुलमान घिसिङ सर्वोच्चमा
माडी, चितवन । नेपाल विध्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गर्दै कुलमान घिसिङ सर्वोच्च अदालतमा पुग्नुभएको छ । आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने
पाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात, कार्यकक्षमा तोडफोड
माडी, चितवन । नेपाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात एवं उहाँको कार्यकक्षमा तोडफोड भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै नेकपा
‘सरकारको गठन नै गलत उद्देश्यबाट’: पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड (भिडियो सहित)
माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन नै गलत उद्देश्यबाट भएको जिकिर गर्नुभएको छ । माडीको बरुवा बजारमा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘आफूहरुले
‘नोकरशाही तन्त्र र कानुनी झमेलाका कारण माडीमा भनेजस्तो काम भएन’: प्रचण्ड (भिडियो सहित)
माडी, चैत ९ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यको ‘नोकरशाही तन्त्र, नियम ऐन कानुनका जटिलता र झमेलाका कारण माडीका सन्दर्भमा भनेजस्तो काम गर्न नसकेको’ बताउनुभएको छ । पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रीत जनतासंग