देश-प्रदेश खबर पोष्ट

विनोद रानाभाट उद्धार अभियानः ११ लाख ६६ हजार ६०० रुपैंया संकलित

कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउने अभियानका क्रममा बैंकमा ११ लाख ६६ हजार ६०० रुपैंया संकलन भएको छ । रानाभाटको उद्धार तथा रिहाइका लागि विनोद रानाभाट रिहाई तथा

आ.व ७६/७७ का लागि माडी न.पा द्वारा ९२ करोड ७० लाख ४८ हजार बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैंया बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । माडी नगरपालिकाको तेश्रो नगर-सभाको उद्घाटन सत्रमा आगामी आ.व.को नीति तथा

दिवंगत पौडेलको स्मृतिमा अष्ट्रेलियाको सिड्नीमा शोकसभा

नेपाल सरकारका पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डी.आर. पौडेलको स्मृतिमा अष्ट्रेलियाको सिड्नीमा शोकसभा गरिएको छ । दिवंगत पौडेलका शुभचिन्तकहरुले लस्करै उभिएर उहाँको सम्झनामा ५३ वटा मैनबत्ती बाली सेता गुलाबका थुँगाहरु अर्पण गरेका थिए

पूर्वमन्त्री पौडेलको पार्थिव शरीरमा पार्टी अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेताहरुद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम (डि.आर.) पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

पौडेलको निधनप्रति शोक व्यक्त गर्दै माडीका विद्यालयहरु आज एकदिन बन्द

दिवंगत पौडेलको आज दिउँसो २ बजे शवयात्रा गरिने भएको छ । शवयात्रा हुनुअघि उहाँलाई अन्तिम श्रद्धाञ्जली दिइने नेकपाले जानकारी दिएको हो । नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै अन्य केन्द्रीय नेता र बहालवाला मन्त्रीहरुको

पूर्व शिक्षामन्त्री एवं नेकपा नेता डि.आर. पौडेलको निधन

नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दोश्रो संबिधानसभाका समानुपातिक सभासद धनिराम (डि.आर.) पौडेलको निधन भएको छ । उहाँको आज शुक्रबार बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको

निकुञ्जभित्र सडक निर्माणसम्बन्धी परमादेशको पूर्ण पाठ सार्वजनिक

निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको चार महिनापछि सर्बोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । निकुञ्जभित्र सडक स्तरोन्नतिको काम सुरुवात हुन लागेकै क्षण सर्बोच्चको फैसलाको पूणै पाठ सार्वजनिक

ठोरी प्रहरीद्वारा मदिरा सेवन र बिक्रीवितरणमा आचारसंहिता जारी

भारतीय राज्य बिहारबाट सीमावर्ती नेपाली बजार ठोरीमा आई मदिरा सेवन गर्नेहरुका लागि ठोरी प्रहरीले आचार संहिता जारी गरेको छ । ठोरी प्रहरीले भारतीय ग्राहकहरुलाई मदिरा बेच्ने नेपाली होटल तथा खाजा घरहरुलाई लक्षित गरी मदिरा

रीउ नदीको बहुआयामिक नियन्त्रणका ५० करोडको कार्यक्रम पेश

माडीको रीउ नदीको बहुआयामिक नियन्त्रणका लागि प्रदेश नं. ३ सरकार समक्ष ५० करोड रुपैंयाको कार्यक्रम पेश हुने भएको छ । रीउ नदीको नियन्त्रण, जंगली जनावरहरुबाट जनधनको संरक्षण र माडी नगरपालिकाको रिङरोड निर्माणका लागि सो