देश-प्रदेश खबर पोष्ट

माडीमा बिप्लव नेकपाद्वारा आह्वान गरिएको बन्दको अांशिक प्रभाव

सरकारले प्रतिबन्ध लगाएको बिप्लव नेतृत्वको नेकपाद्वारा आह्वान गरिएको आजको बन्दको प्रभाव माडी उपत्यकामा पनि परेको छ । बन्दका कारण शैक्षिक संस्था र सार्वजनिक यातायात सञ्चालन बन्द छ भने बजार पसलहरु आंशिक रुपमा मात्रै खुलेका

भरतपुर ५, कैलाशनगरस्थित वडा कार्यालयमा गएराती सिलिण्डर बम बिष्फोट

भरतपुर महानगरपालिका वडा नं. ५, कैलाशनगरस्थित वडा कार्यालयमा गएराती सिलिण्डर बम बिष्फोट भएको छ । राती करीब १२ः१५ बजे शक्तिशाली सिलिण्डर बम बिष्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टी गरेको हो । विस्फोटनबाट वडा

समसामयिक परिस्थितिमा थाकसको भूमिकाको बिषयमा माडीमा छलफल

समसामयिक राष्ट्रिय राजनैतिक परिस्थितिमा थारु समुदाय र थारु कल्याणकारिणी सभाको भूमिकाको बिषयमा आज माडीमा छलफल गरिएको छ । मुख्यतः कैलालीबाट निर्वाचित थारु नेता रेशम चौधरीलाई टिकापुर घटनाको योजनाकार भन्दै जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको

माडी चिरौलीको जन्तीबस दुर्घटनाग्रस्त, १ को मृत्यु, २ गम्भीर घाइते (अपडेट)

पूर्वी चितवनबाट जन्ती लिएर माडीको चिरौली फर्किदै गरेको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका माडी नगरपालिका वडा नं. २, चिरौली निवासी अन्दाजी ३० बर्षीय मिथुन महतोको उपचारका

पुष्पलाल कलेज काठमाडौंका विद्यार्थीहरुद्वारा माडीको सामाजिक अवस्थाबारे सर्भेक्षण

पुष्पलाल मेमोरियल कलेज चावहिल काठमाडौंमा मानविकी संकाय अन्तरगत सामाजिक सेवा र पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरुले माडीको सामाजिक अवस्थाबारे सर्भेक्षण सुरुवात गरेका छन् । आज बिहान अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे, शिवद्वारमा अनुशिक्षण गरिएसंगै विद्यार्थीहरुले सर्भेक्षण

माडीलाई उपमहानगरमा स्तरोन्नती हुन कान्छो मेयर राैनियारको शुभकामना

स्मार्ट पोखरिया सिटीका नेतृत्वकर्ता रहनुभएका नेपालकै कान्छो नगरप्रमुख दिपनारायण प्रसाद रौनियारले माडी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नती हुन शुभकामना दिनुभएको छ । स्वदेश एफ.एम.को दैनिक सन्ध्याकालीन कार्यक्रम आजको सन्दर्भका लागि वीरगंजका चर्चित पत्रकार ध्रुव अधिकारीसंग कुराकानी

डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी १ वडा कार्यालय असन्तुष्ट

माडीको डाङ्ग्रे खोलामा निर्माणाधीन पुलको गुणस्तरमा माडी नगरपालिका वडा नं. १ कार्यालयले असन्तुष्टि जनाएपछि काम सच्याउन ठेकदार पक्ष तयार भएको छ । पुलभन्दा उपल्लो तटीय र तल्लो तटीय किनारामा लगाइने तटबन्धनयुक्त पंखा अर्थात रिटेनिङ

दिवंगत पर्यटनमन्त्री सहित सातैजनाप्रति नेकपा माडीको शोकसभा

हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालयले शोकसभा सम्पन्न गरेको छ । बसन्तपुर बजारको खुला मञ्चमा नेकपा माडी नगर कार्यालय सदस्य

पर्यटनमन्त्री अधिकारीको अकल्पनीय देहावसानसंगै देशैभरबाट शोक प्रकट

पर्यटनमन्त्री रविन्द्र अधिकारीको अकल्पनीय देहावसान भएसंगै माडीसंगै देशैभर उहाँको स्मरण गर्दै शोक सन्देश तथा श्रद्धाञ्जली व्यक्त भइरहेको छ । हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएकोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शोक टिप्पणी लेखिरहेका