वन्यजन्तु सप्ताहको अवसर पारी बन्यजन्तु पीडितलाई राहत वितरित
रेवा मध्यवर्ती उपभोक्ता समिति कल्याणपुरले बन्यजन्तु पीडित परिवारलाई राहत रकम वितरण गरेको छ । २४औं वन्यजन्तु सप्ताहको अवसर पारी सो समितिले बन्यजन्तुको आक्रमणबाट घाइते र बन्यजन्तुहरुबाट मृत्यु भएको परिवारलाई कुल १ लाख ८० हजार
काठमाडौं–माडी–ठोरी चल्ने रात्रीबसहरु कसरागेटमा रोकिनुपर्दा यात्रुलाई सास्ती
काठमाडौंबाट माडी हुँदै ठोरीको सुवर्णपुरसम्म चल्ने रात्रीबसहरु दैनिक दुईदेखि चार घण्टासम्म कसरामा रोकिनु परेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको सुबिधाप्राप्त बाटोमा राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न नदिइने
माडी नगरक्षेत्रमा सामाजिक सुरक्षा भत्ता बैशाख ८ गतेबाट वितरण हुने
नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम माडी नगरक्षेत्रमा आउँदो बैशाख ८ गतेबाट वितरण हुने भएको छ । नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागले वर्षेनी तीन–तीन महिनामा ज्येष्ठ नागरिक,
माडीका माछापालक कृषकहरुद्वारा माछाको खुद्रा बजार मुल्य निर्धारित
माडीका व्यवसायिक माछापालक कृषकहरुले माछाको मुल्य निर्धारण गरेका छन् । मत्स्य व्यवसायी संघ माडीको बैठकबाट निर्धारण गरिएको माछाको नयाँ खुद्रा बिक्री आज बैशाख २ गतेबाट कार्यान्वयनमा आएको हो । माछाको नयाँ मुल्यसुची अनुसार रहु,
आधारभूत विद्यालय बघौंडाद्वारा विद्यार्थी बचत कोष कार्यक्रम सुरू
नयाँ शैक्षिक सत्रको सुरुवातसंगै माडी नगरपालिका-३, बघौंडास्थित आधारभूत विद्यालय बघौंडाले विद्यार्थीको नाउँमा बचत कोष कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तरगत, विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुबाट मासिक न्यूनतम् रु १०० अनिवार्य बचत उठाइनेछ । विद्यार्थीहरुले
सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना अभियान – २०७६ सुरु
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔं भन्ने नारासहित माडीका सामुदायिक विद्यालयहरुमा विद्यालय स्वागत तथा नयाँ विद्यार्थी भर्ना अभियान २०७६ सुरु भएको छ । माडीमा रहेका आधारभूत तहदेखि माध्यमिक तहसम्म सञ्चालनमा रहेको सम्पूर्ण
दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास
दिवाकर स्मृति प्राविधिक शिक्षालयको नयाँ भवनको शिलान्यास गरिएको छ । बिज्ञान, प्रविधी तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पूर्व शिक्षामन्त्री धनीराम (डि.आर.) पौडेल र माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो
आगामी ४ बर्षमा माडी कायापलट गर्ने प्रचण्डको आश्वासन (भिडियो सहित)
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा आकाशे पुलदेखि बाँदरमुढे पार्क बनाई आगामी ४ बर्षमा कायापलट गर्ने आश्वासन दिनुभएको छ । माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस–सभाको उद्घाटन गर्दै नेकपा
२ अरब रुपैंयाका योजनाहरु माडीमा पठाएको प्रचण्डको भनाइ (भिडियो सहित)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी आर्थिक बर्षमै करीब २ अरब रुपैंयाका विभिन्न योजनाहरु माडीमा पठाएको जनाउनुभएको छ । नेकपा माडीद्वारा आयोजित माडीका नेताकार्यकर्ताहरुसंगको भेटसम्वाद एवं अन्तरक्रिया कार्यक्रमलाई