देश-प्रदेश खबर पोष्ट

दुरा सेवा समाज चितवनको अध्यक्षमा श्याम दुरा चयन

दुरा सेवा समाज चितवनको अध्यक्षमा माडी बगहीँ निवासी श्याम दुरा चयन हुनुभएको छ । माडीको बगहीँमा सम्पन्न दुरा सेवा समाजको जिल्ला अधिवेशनबाट श्याम दुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष, सचिव,

हावाहुण्डरीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख, घाइतेको निःशुल्क उपचार

भूमरीसहितको हावा हुण्डरीबाट ज्यान गुमाउनुपरेकाहरुको परिवारलाई प्रदेश नं. २ सरकारले तात्कालीन राहतस्वरुप ३ लाख रुपैंया प्रदान गर्ने भएको छ । आज बिहान बसेको प्रदेश नं. २ को आकस्मिक मन्त्रिपरिषद्को बैठकले बारा, पर्सा लगायतका जिल्लामा

भुमरीसहितको हावाहुरीमा परी बारा र पर्सामा कम्तीमा ३१ को दुःखद मृत्यु

आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी र असिनापानीमा परी बारा र पर्सामा कम्तीमा ३१ जनाको दुःखद मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । हाल बीरगंजमा मात्रै कम्तीमा ६०० जनाको उपचार भइरहेको पर्साका

कृषि विकास बैंकद्वारा जनजीवन मा.वि.लाई कम्प्युटर हस्तान्तरित

कृषि विकास बैंक लिमिटेड माडी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका क्षेत्रीय कार्यालय वीरजंगका निर्देशक चन्द्रसिंह थापाको अध्यक्षतामा विद्यालयमा सम्पन्न एक कार्यक्रमबिच बैंकले विद्यालयलाई दुईथान

वाइन टु वाटर नेपालद्वारा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरित

वाइन टु वाटर नेपालले पूर्वी माडीको प्याउली गाउँमा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरण गरेको छ । माडी नगरपालिका वडा नं. ९ कार्यालयको समन्वयमा प्याउली गाउँबासीहरुलाई फिल्टर वितरण गरिएको वाइन टु वाटर नेपालकी कार्यक्रम

कल्याणपुर खानेपानी समितिको सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

पश्चिमी माडीको कल्याणपुरस्थित कल्याणपुर खानेपानी उपभोक्ता समितिको दोश्रो सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजनाको कुल लागत करीब ५६ लाख ७० हजार रहेकोमा हालसम्म करीब ८० प्रतिशत अर्थात ४२ लाख ७७ हजार

अस्थायी एवं करार शिक्षकहरुद्वारा संघर्ष समिति गठन, आन्दोलनको तयारी

माडीका अस्थायी एवं करार शिक्षकहरुले संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरेका छन् । २०७२ असोज ३ गते पछी नियुक्त भएका अस्थायी एवं करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा लैजानुपर्ने माग सहित माडीका अस्थायी एवं करार

पारामेडिक गोबिन्द नेपाल राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित

विगत दुई दशकदेखि माडीको बसन्तपुरमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका पारामेडिक गोबिन्द नेपाललाई राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क (प्रा.) लि., भरतपुर, चितवनले हरेक बर्ष प्रदान गर्दै

माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ । माडी माछा उत्पादक तथा वितरक