ठोरीस्थित छोटी भन्सारको स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन हुँदै
ठोरी गाउँपालिकास्थित छोटी भन्सारको स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गर्न केन्द्रीय स्तरको एक प्रतिनिधीमण्डलले ठोरी भ्रमण गरेको छ । प्रतिनिधीमण्डलान नेपाल सरकार अर्थ मन्त्रालयका बजेट महाशाखाका प्रमुख हरिशरण पुडासैनी, सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनाल,
परमादेशप्रति आपत्ति जनाउँदै आन्दोलित माडीका युवाहरुद्वारा मौनसभा
सर्बोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण सम्बन्धि कुनैपनि काम नगर्न भनी दिएको परमादेशप्रति आपत्ति जनाउँदै आन्दोलित भएका माडीका युवाहरुले भरतपुरमा मौनसभा गरेका छन् । कार्यक्रममा ‘हामी माडीका वासिन्दा हौं, तस्कर होइनौं’, ‘निकुञ्ज वरदान
चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण सम्बन्धी कुनै पनि काम नगर्न सर्बोच्चकाे परमादेश
माडीको विकासमा चितवन राष्ट्रिय निकुञ्जको अवरोध कायमै रहँदा सर्बोच्च अदालतले समेत माडीबासीको भावना विपरित निर्णय गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणसम्बन्धी
साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएपछि माडी नगरपालिका अन्यौलमा
बेरोजगार युवाहरुले काम नपाएको भन्दै संघीय सरकारले एक करोडभन्दा साना आयोजनामा डोजर प्रयोगमा रोक लगाएपछि माडी नगरपालिका अन्यौलमा परेको छ । गत माघमा माडी नगरपालिकाले ५ करोड ३६ लाख खर्चिएर ३ वटा हेभी इक्वीपमेन्ट
चितवन राष्ट्रिय निकुञ्जद्वारा सिर्जित समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको भनाई झुठो ठहरियो
मन्त्रीपरिषद्को बैठकबाट माडीमा चितवन राष्ट्रिय निकुञ्जद्वारा सिर्जित समस्या समाधान गर्ने जनाउनुभएका प्रधानमन्त्री के.पी.ओलीको भनाई झुठो ठहरिएको छ । यसअघि मौजुदा निकुञ्ज ऐनका कारण माडीको विकासमा भइरहेको अवरोध तथा माडीवासीहरुको जनजीवनमा सिर्जित समस्या हल गर्न
“बर्तमान २ तिहाईवाला सरकारले ज्यादै दम्भ देखायाे…” गगन थापा
नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले बर्तमान २ तिहाईवाला सरकारले ज्यादै दम्भ देखाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई बेवास्ता गरेको तथा आम जनताको भावनाको कदर नगरेको आरोप लगाउँदै
विभिन्न पार्टी परित्याग गरी ५१ जना काँग्रेस प्रवेश
नेपाली कांग्रेस, माडी नगर समितिको आयोजनामा अाज शनिवार कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । काँग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रीय नेता गगन कुमार
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको ५ औँ वार्षिक साधारण सभा सम्पन्न
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालको ५ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मुक्ती प्रसाद
बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ रकम जुट्ने क्रम जारी
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ सहयोग रकम जुट्ने क्रम जारी छ । बालिका सुनारको उपचारमा सघाउन समाजसेवी रविन्द्र सिंह ठकुरीले