नेकपा अध्यक्ष प्रचण्डसंगै संघीय शिक्षा र भाैतिक याेजना मन्त्री माडी आउँदै
माडी क्याम्पसको प्रथम ऐतिहासिक क्याम्पस–सभा उद्घाटनका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं. ३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ माडी आउँदै हुनुहुन्छ । प्रचण्डसंगै शिक्षामन्त्री गिरीराजमणी पोखरेल र भाैतिक
प्रधानमन्त्री रोजगार कार्यक्रममा माडीका ‘बेरोजगारहरु’ले फारम भर्दै
संघीय सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन माडी नगरक्षेत्रका बेरोजगार व्यक्तिहरुले फारम भरिरहेका छन् । गत शुक्रबारसम्म माडीका वडा कार्यालयहरुमा ३ देखि २५ वटासम्म फारम संकलन भएको माडी नगरपालिकाका रोजगार संयोजक यमुना
माडी क्याम्पसको प्रथम क्याम्पस सभा आउँदो चैत २७ र २८ गते आयोजित
माडी क्याम्पसको प्रथम क्याम्पस सभा आउँदो चैत २७ र २८ गते आयोजना गरिएको छ । चैत्र २७ गते क्याम्पस परिसरमा आयोजित क्याम्पस सभामा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा माडी क्षेत्रका सांसद पुष्पकमल दाहाल
सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन माडीको चौधरी समुदायको आग्रह
परापूर्वकालदेखि सोमेश्वर मन्दिरमा पूजाआजा गरिआएको माडीको चौधरी समुदायले सोमेश्वर पूजामा पशुपंक्षीको बली नदिन अनुरोध गरेको छ । रामनवमी चैतेदशैं मेलाको अवसरमा सोमेश्वर कालीका देवीको पूजा गर्दा पशुपंक्षी बली नदिन अनुरोध गरेको हो । विगतमा
अयोध्यापुरी मध्यवर्ती सहकारीको रणनीतिक योजना निर्माण कार्यक्रम सुरु
अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रणनीतिक योजना निर्माण कार्यक्रम सुरु भएको छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा जारी सो कार्यक्रममा सहकारीका सञ्चालक, सल्लाहकार, पदाधिकारी तथा लेखा समितिका सदस्यहरुको सहभागिता रहेको
कृषि संकायका प्राध्यापक ओझालाई बिद्यार्थीहरुद्वारा दुर्व्यवहार गर्दे कालोमोसो
रामपुर कृषि तथा वन बिज्ञान विश्व बिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई बिद्यार्थीहरुले दुर्व्यवहार गर्दे कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा
घर भत्कीएर बेघर दाहाललाई नेकपा निकट युवाहरुद्वारा नयाँ घर हस्तान्तरित
घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुर निवासी शेषकुमारी दाहाललाई र नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवाहरुको संगठनले नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ । चितवनको माडी नगरपालिका वडा नं ४ मा बस्दै आएकी
सामरी उत्थान सेवाद्वारा सञ्चालित सिलाई कटाई तालिम समापन
सामरी उत्थान सेवाले माडीको खरकट्टामा सञ्चालन गरिरहेको ६ महिने एड्भान्स सिलाई कटाई तालिम समापन भएको छ । संस्थाको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजना अन्तरगत मध्यपूर्वी माडीको खरकट्टामा १० जना बिपन्न महिलाहरुलाई ६ महिने
एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध
माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका