रानाभाट रिहाईका लागि संकलित ब्लड मनी परिचालन नयाँ संस्थामार्फत
हालै जेलमुक्त भई कतारबाट स्वदेश फर्किएका बिनोद रानाभाटको रिहाई तथा उद्धारका लागि संकलित ब्लड मनीको संरक्षण र परिचालनका लागि छुट्टै संस्था (ट्रष्ट) गठन हुने भएको छ । संस्था दर्ता ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय
खोलामा रहेका बिजुलीको पोल ढल्न लागेको भन्दै माडीको बिजुली काटियो
मगोईसंगै अन्य केहि खोलाको बगर क्षेत्रमा रहेका बिजुलीको पोल ढल्ने अवस्थामा पुगेकाले सुरक्षाका लागि भन्दै आज बिहानभर माडीको बिजुली काटिएको छ । दुई बर्षअघि नै बाढीका कारण ढल्किएको मगोई खोलाको पोलमा आजको बाढीले थप
मध्यवर्ती उपभोक्ता समितिको चुनावी प्रकृया बहिष्कार गर्नुपर्ने आवाज उठ्दै
चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्दै गर्दा त्यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्वदेशसंग कुराकानी गर्दै माडी नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य
मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी
चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ नेतृत्वको लागी आन्तरिक दौडधुप बढ्न
विप्लव पुत्र प्रकाश चन्दसहित मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरू रिहा
चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थीहरू छुटेका छन् । चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई
चितवन प्रहरीद्वारा नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ
सरकारी प्रतिबन्धमा रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीले चन्दलाई चितवन मेडिकल कलेज भरतपुरबाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा अस्पताल परिसर तनावग्रस्त भएको
नेपाली सेनाको बटुक दल गणद्वारा प्रकृति संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रम
नेपाली सेना अन्तरगत श्री बटुक दल गण, कसरा ब्यारेकको आयोजनामा माडीको दक्षिण अयोध्यापुरीमा प्रकृति संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय संरक्षणकर्मीहरुको सहभागिता रहेको सो
निजामती सेवा दिवसको अवसर पारी माडीमा बिरामीलाई फलफूल वितरित
१६औं निजामती सेवा दिवसको अवसर पारी माडीको बघौंडा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । निजमती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले देशैभर रचनात्मक काम गरी निजामती सेवा दिवस मनाउन परिपत्र गरेअनुसार
सञ्जय काजीलाई नागरिक पार्टीको कारवाही : केन्द्रीय सदस्य र पार्टीबाट हटाइए
राष्ट्रिय नागरिक पार्टीले सो पार्टीका केन्द्रीय सदस्य रहनुभएका माडीका युवा सञ्जय काजीलाई कारवाही गरी केन्द्रीय सदस्य र पार्टीबाट हटाएको जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय अध्यक्ष शुक्र बहादुर गुरुङले