दिवाकर स्मृति ग्रन्थ लोकार्पण र भुसालको शालिक अनावरण सम्पन्न
माडीका जनप्रीय नेता दिवाकर भुसालको १६औं स्मृति दिवसका सन्दर्भमा भुसालको शालिक अनावरण एवं दिवाकर स्मृति ग्रन्थ पुस्तक लोकार्पण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यालय, चितवनको आयोजनामा माडी क्याम्पसमा सञ्चालित कार्यक्रममा नेकपाका
कावासोतीमा रात्रीबस बोलेरो गाडी ठोक्किँदा एकको मृत्यु, ९ जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तरगत कावासोती-१६, शहीदनगर डण्डामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना.७ ख. ५८१५ नम्बरको यात्रुबाहक रात्रीबस र विपरित दिशाबाट केरा बोकी आउँदै गरेको लु.२ च. ६०७०
चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ घाइते, १ को अवस्था गम्भीर
चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । मंगलबार राती काठमाण्डौबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस भरतपुर-१२, आस्था चोकमा करीब १२:३० बजे दुर्घटना हुँदा ३८ जना
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समिति सदस्यमा चितवनबाट चारजना युवाहरू चयन
नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समितिमा चितवनबाट चारजना युवाहरू केन्द्रीय सदस्य चुनिएका छन् । संगठनको केन्द्रीय सदस्य चुनिनेहरुमा माडी बसन्तपुरका सन्तोष पनेरु र दिवाकर बालग्राम परिवार सदस्य दिवश पाण्डेसंगै,
हात्ती धपाउन मा खटिएका सैनिकहरु रातभर मचानमा सुत्ने गरेको फेला
चितवन राष्ट्रिय निकुञ्जबाट निक्लने जंगली हात्ती धपाउन गाउँलेहरु रातभर जाग्राम रहँदा हात्ती धपाउने गस्तीको मुख्य जिम्मेवारी पाएका सैनिकहरु भने रातभर मचानमा सुत्ने गरेका छन् । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका
नेकपा प्रवक्ता श्रेष्ठद्वारा माडीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण
नेकपाका केन्द्रीय नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुसंग प्रशिक्षणात्मक भेट गर्नुभएको छ । दिवंगत वाम नेता एवं सामाजिक अगुवा दिवाकर भुषालको सोह्राैं स्मृति दिवसको तयारीका सन्दर्भमा माडी आउनुभएका
लक्ष्मीनिवासमा तिवारी त्रिपाठी प्रतिष्ठानद्वारा मन्दिर निर्माण शिलान्यास
माडीको लक्ष्मीनिवासमा तिवारी त्रिपाठी समुदायको कूल मन्दिरका रुपमा गौतम ऋषिको मन्दिर निर्माण शिलान्यास गरिएको छ । गौतम ऋषिलाई पूजा गर्ने गौतम गोत्रीयहरुको साझा संस्था त्रिवारी त्रिपाठी राष्ट्रिय प्रतिष्ठानले मन्दिर निर्माण थालेको हो । मन्दिर
जनावरबाट क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप्ने
निकुञ्जका जनावरहरुबाट भौतिक संरचनागत, पशुधन र बालीजन्य क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप गर्ने भएको छ । यसअघि कूल क्षतीको आधाजसो मात्रै राहत पाउँदै आएका कृषकहरु यसबाट लाभान्वित हुने भएका छन् ।
संविधान दिवसका अवसरमा कतै दीप बालियो त कतै संबिधान जलाइयो
संघीय गणतन्त्र नेपालको संविधान जारी भइ पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । यस क्रममा चितवनसंगै माडी नगर क्षेत्रमा समेत दीप प्रज्वलन गरिएको हो । माडी नगर