देश-प्रदेश खबर पोष्ट

सर्बोच्चको आदेशसंगै देशैभर स्थानीय तहका जनप्रतिनिधीहरुले तलब नपाउने

मासिक रुपमा तलब तथा विभिन्न शीर्षकमा भत्ता बुझ्दै आएका गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधीहरुले अब तलबको सुबिधा नपाउने भएका छन् । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश

पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको फैसला शंसोधन सहित सदर

पुडासैनी प्रकरणमा फैसला गर्दै उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनको फैसला शंसोधनसहित सदर गरेको छ । पत्रकार रवि लामिछाने जोडिएको आत्महत्या दुरुत्साहन सम्बन्धी सो मुद्दामा उच्च अदालतले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश सदर

अयोध्यापुरी क्षेत्रमा जारी मध्यवर्ती समूहको निर्वाचनमा अनपेक्षित नतीजा

अयोध्यापुरी क्षेत्रमा जारी चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती उपभोक्ता समितिको चुनावमा अनपेक्षित नतीजा आइरहेको छ । सो क्षेमा साँगठनिक दृष्टिकोणबाट बलियो मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारहरु पराजित भइरहँदा राजनैतिक संरचना

दाङबाट विप्वलका दाई बिरजंगसहित नेकपाका २१ नेता कार्यकर्ता पक्राउ

दाङबाट गएराती प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’का २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल-भारत सीमा नजिकै, दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोलास्थित एक जंगलबाट उनीहरु पक्राउ परेका हुन् । साे स्थानमा

प्रहरीद्वारा बरामद घरेलु मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा नष्ट

ईलाका प्रहरी कार्यालय माडीले बरामद गरेको घरेलु मदिरा बनाउने अखाद्य कच्चा पदार्थ र केहि लिटर घरेलु मदिरा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ । प्रहरीसंगै माडी नगरपालिका र ईलाका प्रशासन कार्यालय लगायतको रहोवरमा नष्ट

चौथो दशैं तिहार नकआउट फुटबलको खेल तालिका सार्वजनिक

साइड नेपालद्वारा आयोजित चौथो दशैं तिहार नकआउट फुटबल प्रतियोगिता २०७६को खेल तालिका (ट्राइसिट) सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार आउँदो कार्तिक १ गते दिउँसो २ बजे बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर र स्टार

माडीको भैरवपुरबाट घरेलु मदिरा नियन्त्रणको प्रहरी अभियान सुरू

ईलाका प्रहरी कार्यालय माडीले भैरवपुर (ढिकुन) गाउँबाट घरेलु मदिरा नियन्त्रणको अभियान थालेको छ । आज (मंगलबार) साँझ माडी-२ भैरवपुरस्थित एक भट्टी घरबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने ४ ड्रम कच्चा पदार्थसहित १ बोरा

होटलहरुमा सिसिटिभी राख्न तथा विद्यार्थीलाई कोठा नदिन अनुरोध

ईलाका प्रहरी कार्यालय माडीले होटल तथा लजहरुमा सिसिटिभी राख्न तथा स्कुल तथा कलेजका पोशाकमा आएका विद्यार्थीहरुलाई होटलमा कोठा नदिन अनुरोध गरेको छ । माडीका होटल व्यवसायीहरुसंग अन्तरक्रियात्मक छलफल आयोजना गरी प्रहरी निरीक्षक हर्क विश्वकर्माले

३ बर्षभित्र चितवनको बाटोमा धुलो नउड्ने प्रण गरेको प्रचण्डकाे जिकिर

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३ बर्षभित्र माडीसंगै चितवनको कुनैपनि बाटोमा धुलो नउड्ने व्यवस्था गर्न आफूले प्रण गरेको बताउनुभएको छ । १६ औं दिवाकर भुसालको सोह्रौं स्मृति दिवसको अवसरमा नेकपा