देश-प्रदेश खबर पोष्ट

वाइन टु वाटर नेपालद्वारा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरित

वाइन टु वाटर नेपालले पूर्वी माडीको प्याउली गाउँमा पानी प्रशोधन गर्ने स्वायर फिल्टर वितरण गरेको छ । माडी नगरपालिका वडा नं. ९ कार्यालयको समन्वयमा प्याउली गाउँबासीहरुलाई फिल्टर वितरण गरिएको वाइन टु वाटर नेपालकी कार्यक्रम

कल्याणपुर खानेपानी समितिको सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न

पश्चिमी माडीको कल्याणपुरस्थित कल्याणपुर खानेपानी उपभोक्ता समितिको दोश्रो सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजनाको कुल लागत करीब ५६ लाख ७० हजार रहेकोमा हालसम्म करीब ८० प्रतिशत अर्थात ४२ लाख ७७ हजार

अस्थायी एवं करार शिक्षकहरुद्वारा संघर्ष समिति गठन, आन्दोलनको तयारी

माडीका अस्थायी एवं करार शिक्षकहरुले संघर्ष समिति गठन गरी आन्दोलनको तयारी गरेका छन् । २०७२ असोज ३ गते पछी नियुक्त भएका अस्थायी एवं करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा लैजानुपर्ने माग सहित माडीका अस्थायी एवं करार

पारामेडिक गोबिन्द नेपाल राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित

विगत दुई दशकदेखि माडीको बसन्तपुरमा स्वास्थ्य सेवा प्रदान गरिरहनुभएका पारामेडिक गोबिन्द नेपाललाई राष्ट्रिय स्तरको स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क (प्रा.) लि., भरतपुर, चितवनले हरेक बर्ष प्रदान गर्दै

माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ । माडी माछा उत्पादक तथा वितरक

सामुहिक खेतीलाई अनुदानमा कृषियन्त्र दिइने प्रदेशमन्त्री लामाको प्रतिबद्धता

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामुहिक खेती सञ्चालन गर्न लागेको सहकारीलाई अनुदानस्वरुप कृषि उपकरणहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्योदय कृषि सहकारी संस्थाद्वारा आयोजित एक छलफल तथा

माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै

मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता शिवजी गायकले स्वदेश एफ.एम.लाई जानकारी

अमेरिकी सरकारद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

अमेरिकी सरकारले माडी क्षेत्रका सांसद समेत रहनुभएका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि ‘नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ । नो इन्भेष्टिगेशन सर्कुलर जारी भएसंगै अमेरिकी सरकारका कुनै पनि निकायले कुनैपनि खालको

मितेरी जैविक सेनेटरी प्याडलाई माडी नगरपालिकाले प्रवर्द्धन गर्ने

माडीका सक्रिय महिलाहरुको संस्थाका रुपमा रहेको न्यायका लागि सक्रिय महिला मञ्च (न्यासम) र राधा पौडेल फाउण्डेशनको सहकार्यमा उत्पादित मितेरी जैविक प्याडलाई माडी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको छ । मितेरी जैविक सेनेटरी प्याड उत्पादन केन्द्रले