माडीका पशुपालक कृषकहरुलाई लक्षित गरी जलवायु मैत्री असल पशुपालन तालिम सञ्चालन सुरु
२७ कार्तिक, माडी । माडी क्षेत्रका व्यवसायिक पशुपालक कृषकहरुलाई लक्षित गरी अभियानकै रुपमा “जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम” सुरु भएको छ । ‘गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत चितवन
कृषि विकास अधिकृत अनिल बस्यालद्वारा कृषकलाई निःशुल्क उन्नत बीउ वितरण (भिडियो सहित)
२४ कार्तिक, माडी । माडी नगरपालिकामा कृषि विकास अधिकृत पदमा कार्यरत अनिल बस्यालले व्यक्तिगत पहल र लागतमा किसानहरूलाई उन्नत बीउ वितरण गर्नुभएको छ। माडी-३, बसन्तपुर बजार निवासी बस्यालले २५ बिगाहा क्षेत्रफलका लागि २,४०० केजी
माडीको धान खेतमा गैंडा मरेको घटनामा निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ
माडी, चितवन । माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ गरेको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक,
माडीसंगै चितवनमा ‘सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित’
माडी, चितवन । नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित भएको जनाएको छ । किसानहरुले सिंचाई मोटर पम्पहरु चलाउँदा लोड अत्यधिक बढेसंगै ओभरलोड हुनगएको भन्दै केन्द्रले
लामो समयदेखि बन्द रहेको कृष्णनगर दुग्ध डेरी वडाध्यक्ष दवाडीको पहलबाट पुनः सञ्चालनमा
माडी, चितवन । लामो समयदेखि बन्द अवस्थामा रहेको कृष्णनगर दुग्ध डेरी पुनः सञ्चालनमा आएको छ । माडी नगरपालिका वडा नं. ९ वडा कार्यालयले किसानहरूलाई गाई किन्न ५० प्रतिशत अनुदान र डेरी पुनर्सञ्चालनका लागि सहयोग
माडीमा बीउ उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान तथा ६० कृषकहरूलाई प्रोत्साहन रकम वितरित
माडी, चितवन – माडीमा बीउ उत्पादनमा उत्कृष्ट कृषकलाई सम्मान तथा प्रोत्साहन रकम वितरण गरिएको छ । एग्रो नाईन कम्पनी प्रा.लि.सँग आबद्ध माडीका ६० जना कृषकहरूलाई कुल १० लाख ८५ हजार ९६२ रुपैंया बराबरको प्रोत्साहन
रोचक गाई फर्मका सञ्चालक पौडेललाई माडी नगरपालिकाको उत्कृष्ट पशुपालक कृषक सम्मान
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकका रुपमा रोचक गाई फर्म, माडी-७, कीर्तनपुरका सञ्चालक राजन पौडेललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा कर्मयोगी कृषक पौडेललाई नगद सहित कदरपत्रले सम्मान गरिएको
माडी न.पा.द्वारा उत्कृष्ट माछापालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका ढकाल सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट मत्स्यपालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका सञ्चालक कञ्चन ढकाललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा युवा मत्स्य कृषक ढकाललाई नगद सहित कदरपत्रले सम्मान
माडी नगरपालिकाको उत्कृष्ट कृषि फर्मका रुपमा डा. पोखरेलको माडी प्राङ्गारिक कृषि फर्म सम्मानित
माडी, चितवन । माडी–४, खैरहनीमा रहेको माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रलाई माडी नगरपालिकाले उत्कृष्ट कृषि फर्मका रुपमा सम्मान गरेको छ । नगरपालिकाले १५औं नगर सभाको चौथो बैठकमा फर्मका सञ्चालक समेत रहनुभएका कृषि