चितवन । माडी नगरपालिकाले ट्रयाक्टर लगायतका यन्त्र उपकरणहरुको भाडादर तोकेपनि सम्बन्धित व्यवसायीहरुले बढी शुल्क असुलेको गुनासो आएको छ । उपमेयर खेमप्रसाद महतोको संयोजकत्वमा गठित कृषि यन्त्रहरुको भाडादर निर्धारण कार्यदलले गत श्रावण पहिलो साता कृषि
माडी-७, जगन्नाथपुरीमा आगलागी हुँदा ८०० कुखुरा सहित २ वटा खोर जलेर नष्ट
चितवन । माडी-७, जगन्नाथपुरीमा आगलागी हुँदा ८०० कुखुरा सहित २ वटा खोर जलेर नष्ट भएको छ । जगन्नाथपुरी निवासी अमृता सापकोटाको ५००/५०० वटा कुखुरा राख्ने क्षमताको दुईवटा खोरमा आगलागी भएको हो । बिजुलीको तार
माडी भेटेरिनरी अस्पतालबाट एक बर्षमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान
चितवन । स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो ‘माडी भेटेरिनरी अस्पताल’ले एक बर्षको अवधीमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा २ हजार ३४८ जना
स्वदेश एफ.एम.को अनलाइन श्रोता संख्या १ करोड नाँघ्यो, प्राथमिक रोजाइको रेडियो बन्दै
चितवन । चितवनको माडी क्षेत्रबाट सञ्चालित स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको अनलाइन श्रोता संख्या एक करोड नाँघेको छ । लोकप्रीय मोबाइल एप्स ‘हाम्रो पात्रो’मार्फत स्वदेश एफ.एम. सुन्ने तथा सुनेका श्रोताहरुको कूल संख्या १ करोड ११
पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक युवाको मृत्यु, तीन जना घाइते
चितवन । पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रत्ननगर नगरपालिका-३, शान्तिचोकस्थित पुर्व पश्चिम राजमार्गमा आइतबार साँझ सवा ६ बजे खैरहनीबाट टाँडीतर्फ
माडीकी बृद्धा बिष्णुमाया रानाभाटको हत्या रिङ लुट्ने क्रममा ज्वाईं नाता पर्ने व्यक्तिबाटै
मृतकले कानमा लगाएको सुनको रिङ लुट्ने क्रममा कर्तव्य गरेको अभियुक्तबाट स्वीकार
दशैं पर्वको अवसरमा स्वदेश एफ.एम.द्वारा आयोजित खुला नृत्य प्रतियोगितामा बस्याल प्रथम
चितवन । दशैं पर्वको अवसर पारी माडीको बसन्तपुरमा सञ्चालित खुला नृत्य प्रतियोगितामा शिरिषा बस्याल प्रथम हुनुभएको छ । स्वदेश एफ.एम.को आयोजना र माडी कला, साहित्य एवं साँस्कृतिक मञ्चको सह-आयोजनामा सञ्चाललित गोल्डन एमिनेन्ट ओपन फेस्टिभ
माडीका बयोवृद्ध सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मान
चितवन । माडीको बसन्तपुरमा आयोजित ‘गोल्डन एमिनेन्ट दशैं विशेष कार्यक्रम एवं खुला नृत्य प्रतियोगिता-२०८१’ को उद्घाटन समारोहमा माडीका पुराना सामाजिक अगुवा केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । बि.सं. २०२२ सालदेखि २०४२ सालसम्म लगातार
माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजित : मेयर रेनु दाहाल
माडी, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभएको छ । सितलपुर साँस्कृतिक समितिद्वारा माडी-२, सितलपुरमा आयोजित दशैं पर्वविशेष बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा