Post By: स्वदेश न्यूज डेस्क

हरिबोधनी एकादशीमा छरछरे धाममा भक्तजनको घुइँचो

चितवन, ४ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य एकादशी मेला सम्पन्न भएको छ । मेलामा माडीसंगै चितवन र वरपरका क्षेत्रबाट हजारौं श्रद्धालु भक्तजनले मेला भरेका थिए । मेलामा लोकदोहोरी गायिका

प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौं , ४ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार (मंसिर ७ गते) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको

नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

चितवन, ४ मंसिर, २०८३ । नागढुंगा–मुग्लिन सडकखण्ड शनिबार (मंसिर ५) देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि

अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच ऐतिहासिक त्रिपक्षीय बैठक, जारी गरे शान्ति घोषणापत्र

काठमाडौं, ४ मंसिर, २०८३ । अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच चीनको सेन्जेनमा भएको त्रिपक्षीय शिखर बैठकले ऊर्जा आपूर्ति स्थिर राख्ने, आणविक जोखिम न्यूनीकरण गर्ने र आपसी सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । एपेक

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा २५ सदस्यीय टोली सहभागी हुने

काठमाडौं, ४ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित उच्च सरकारी अधिकारी तथा

कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा, काठमाण्डू ६१ रनले पराजित

काठमाडौं, २ मंसिर, २०८३ । कमिल मिशाराको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले काठमाण्डू गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित

कमिल मिशाराको शतक, चितवनले काठमाण्डूलाई दियो २०५ रनको लक्ष्य

चितवन, २ मंसिर, २०८३ । चितवन राइनोजका ओपनर कमिल मिशाराले एनपीएलको एलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा ५३ बलमा ४ चौका र ८ छक्कासहित १०० रन पूरा गरेका

थुनामा रहेका इनम सापकोटाको मोबाइल सिंहदरबार र ज्वागल पुगेको फरेन्सिक रिपोर्ट

काठमाडौं, २ मंसिर, २०८३ । थुनामा रहेका इनम सापकोटाको मोबाइल फोन प्रहरी नियन्त्रणमा रहेकै बेला सक्रिय भएको र सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा ललितपुरको ज्वागल पुगेको फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । प्रहरीले झापाका ३१

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, पालिका चुनाव केन्द्रित छलफल हुने

काठमाडौं, २ मंसिर, २०८३ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई आगामी पालिका चुनावको तयारीमा केन्द्रित गर्ने एमालेले जनाएको छ । भेलामा अध्यक्ष केपी शर्मा