Post By: स्वदेश न्यूज डेस्क

मंसिर ४ गते छरछरे धाममा एकादशी मेला, सपना र विनयले तताउने

चितवन, ०१ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने एकादशी मेला २०८३ मा लोकदोहोरी गायिका सपना परियार र लोकगायक विनय न्यौपानेले सांगीतिक प्रस्तुति दिनुहुने भएको छ । आउँदो मंसिर ४ गते

माडीको बघौडा अस्पतालमा क्यूआर भुक्तानी सेवा सुरु

चितवन, १ मंसिर, २०८३ । माडी नगरपालिका अन्तर्गत सञ्चालित बघौडा अस्पतालले आजदेखि क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ । अस्पतालले सेवाग्राहीलाई स्वास्थ्य सेवा शुल्क तथा अन्य भुक्तानी सहज बनाउन क्यूआर भुक्तानी

माडीसहित देशभर श्रद्धा र उल्लासका साथ मनाइयो छठ पर्व

चितवन, ३० कार्तिक, २०८३ । चितवनको माडीसहित देशभर हर्षोल्लासका साथ मनाइएको चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ । पर्वको अघिल्लो दिन अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो

घाँसेमैदान सफा गरिएपछि चितवन निकुञ्जमा वन्यजन्तु देख्न सहज

चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्ने पर्यटकलाई वन्यजन्तु अवलोकन सहज बनाउन ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन गरिएको छ । निकुञ्जले यस वर्ष सडक मर्मतसँगै घाँसेमैदान सफाइलाई पनि प्राथमिकता दिएको हो

निकुञ्जभित्र ७.८१ किमि सडक बनाउन ९० करोड लागत अनुमान

चितवन, २७ कार्तिक, २०८३ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी र भरतपुर जोड्ने हुलाकी राजमार्गको वैकल्पिक सडक निर्माणका लागि ९० करोड ७ लाख रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ । रिउखोला (बनकट्टा)–देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर खण्डको ७.८१

आज भाइटीका : उत्तम साइत बिहान ११ः०७ बजे, दिनभर टीका लगाउन सकिने

चितवन, २५ कार्तिक, २०८३ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज भाइटीका पर्व मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । यद्यपि सर्वसाधारणले

सार्वजनिक खरिदका आयोजनामा काम गर्ने श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ तोकियो

चितवन, २२ कार्तिक ३०८३ । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रममा काम गर्ने श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक १ हजार ७४० रुपैयाँ तोकेको छ । साथै, त्यस्ता श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा अनिवार्य रूपमा

दिलमाया पुस्तक भण्डार कप भलिबलको उपाधि जनकल्याण माविलाई

चितवन, २२ कार्तिक ३०८३ । चितवन जिल्लास्तरीय प्रथम दिलमाया पुस्तक भण्डार कप भलिबल प्रतियोगिताको उपाधि माडी नगरपालिका–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले जितेको छ। फाइनल खेलमा जानकी माध्यमिक विद्यालयलाई पराजित गर्दै जनकल्याण मावि च्याम्पियन बनेको

माडीमा धन्वन्तरी जयन्ती मनाइयो, नगरवासीको आरोग्यताको कामना

चितवन, २१ कार्तिक ३०८३ । सम्पूर्ण नेपालीहरुको आरोग्यताको कामना गर्दै माडी आयुर्वेद औषधालय बरुवामा धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइएको छ । दिवसका अवसरमा शनिवार बिहान माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो