भू–वर्गीकरणमा विशेष योगदानका लागि अमिन कुलदेव पंगेनी सम्मानित
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले भू–वर्गीकरणजस्तो जटिल प्राविधिक कार्यलाई सफलतापूर्वक सम्पन्न गराई नगरको भू-वर्गीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अमिन कुलदेव पंगेनीलाई सम्मान गरेको छ। बिहीबार साँझ नगरसभाको सभाहलमा आयोजित वार्षिक समीक्षा
उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा आरती रानाभाट सम्मानित
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट कार्यालय सहयोगी कर्मचारीका रूपमा वडा नं. ७ कार्यालयमा कार्यरत आरती रानाभाटलाई सम्मान गरेको छ। वडा कार्यालयमा कर्मचारीको अभाव हुँदा, कर्मचारी बिदामा रहेका
उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा कोपिला बोट सम्मानित
चितवन, ३२ असार २०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ की उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा कोपिला बोटलाई सम्मान गरेको छ। आधारभूत स्वास्थ्य केन्द्र राधापुरमा कार्यरत स्वास्थ्यकर्मी बोटलाई स्वास्थ्यकर्मीहरूको कार्यसम्पादन मूल्याङ्कनका विभिन्न सूचकमा सबैभन्दा बढी अंक
सामुदायिक मेलमिलापमा योगदानका लागि महदत्त काफ्ले सम्मानित
चितवन, ०१ श्रावण २०८३ — सामुदायिक मेलमिलाप तथा न्यायिक निरूपणको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै माडी नगरपालिकाले मेलमिलाप नगर समिति संयोजक महदत्त काफ्लेलाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले काफ्लेलाई कदरपत्रसहित नगद
मानव बेचबिखन रोकथाममा योगदानका लागि ‘आफन्त नेपाल’ सम्मानित
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले मानव बेचबिखन रोकथाम तथा अन्य सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै गैरसरकारी संस्थामध्ये आफन्त नेपाललाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा शिक्षक, विद्यार्थी, कर्मचारीलगायत विभिन्न
उत्कृष्ट करदाताका रूपमा सुरेशबहादुर थापा सम्मानित
चितवन, ०१ श्रावण२०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का उत्कृष्ट करदाताका रूपमा निवृत्त शिक्षक शुरेसबहादुर थापालाई सम्मान गरेको छ। वार्षिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले थापालाई नगद रु. ५,००० र कदरपत्रसहित सम्मान गरेको हो।
विशेष योगदानका लागि सूचना प्रविधि अधिकृत प्रवीण भण्डारी सम्मानित
चितवन, ०१ श्रावण २०८३ — माडी नगरपालिकाले माडी प्रज्ञा प्रतिष्ठानको गठन तथा नियमित कार्यसम्पादन, माडी मौलिक सांस्कृतिक उत्सवको आयोजना एवं व्यवस्थापन तथा ‘एक्स्प्लोर माडी’ पर्यटकीय पोर्टल निर्माण परियोजनामा विशेष योगदान पुर्याएको भन्दै सूचना प्रविधि
सामाजिक योगदानका लागि लिबर्टी युथ क्लब सम्मानित
चितवन, ०१ श्रावण २०८३ — धार्मिक, साँस्कृतिक र अन्य सामाजिक उत्सवहरुमा भेलीपानी खुवाउँदै विशेष सामाजिक योगदान गरिआएको माडी–३ ईनारबरुवास्थित लिबर्टी युथ क्लब सम्मानित भएको छ । विहीबार साँझ नगरसभाको सभाहलमा सम्पन्न आ.व. २०८२/८३ को
उत्कृष्ट पशुपालनका लागि ‘सुशान्त पशुपालन केन्द्र’ सम्मानित
चितवन, ०१ श्रावण २०८३ — व्यावसायिक पशुपालन क्षेत्रमा उत्कृष्ट एवं अनुकरणीय कार्य गरी योगदान पुर्याएको भन्दै माडी नगरपालिकाले ‘सुशान्त पशुपालन केन्द्र, माडी-२’लाई सम्मान–पत्रसहित नगद पुरस्कार प्रदान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को