Post By: स्वदेश न्यूज डेस्क

रसुवा बाढीपीडितका लागि नारी अभ्युदय केन्द्रद्वारा १ लाख ११ हजार सहयोग

रसुवामा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नारी अभ्युदय केन्द्र, नारायणगढले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। केन्द्रले विपद्बाट प्रभावित

बाढीपीडितका लागि भैरबपुर हातेमालो टोल विकास संस्थाको १८ हजार २०५ रुपैयाँ सहयोग

चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-२, भैरबपुरस्थित भैरबपुर हातेमालो टोल विकास संस्थाले १८ हजार २०५ रुपैयाँ सहयोग गरेको छ। टोल विकास संस्थाका

चितवनमा बाढीबाट फेला परेका २८० शवको फरेन्सिक परीक्षण र डीएनए नमूना सङ्कलन

चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये चितवनमा हालसम्म २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना सङ्कलन गरिएको छ। भरतपुर अस्पतालका

बाढीपीडितको राहतका लागि सुनचाँदी व्यवसायी संघ माडी शाखाको २३ हजार ६२६ सहयोग

चितवन, १६ भाद्र २०८३ — तिब्बत क्षेत्रबाट हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ, चितवन शाखा

रसुवा बाढीमा ज्यान गुमाएकाको स्मृतिमा कीर्तनपुरमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन

चितवन, १६ भाद्र २०८३ — रसुवा बाढीमा ज्यान गुमाएका मृतकहरूको स्मृतिमा माडी नगरपालिका–७, कीर्तनपुर (देवीकोट)मा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। मंगलबार साँझ ८ बजेदेखि आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका

बाढीपीडितको राहतका लागि शिवशक्ति महिला समूहको १५ हजार ९ सय ९५ रुपैयाँ सहयोग

चितवन, १७ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-३, बसन्तपुरस्थित शिवशक्ति महिला समूहले १५ हजार ९ सय ९५ रुपैयाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले सामूहिक

बाढीपीडितको राहतका लागि महिला श्रमजीवी कृषक समूहको २० हजार ३० रुपैयाँ सहयोग

चितवन, १७ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले माडी नगरपालिका वडा नं. ५ स्थित महिला श्रमजीवी कृषक समूहले २० हजार ३० रुपैयाँ सहयोग

बाढीपीडितको राहतका लागि कपडा तथा फेन्सी व्यवसायी संघ माडीको २५ हजार सहयोग

चितवन, १७ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कपडा तथा फेन्सी व्यवसायी संघ माडीले २५ हजार रुपैयाँ सहयोग गरेको छ। संघले आफ्नो साधारण सभामा हुने

माडीको शिशु कल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिमा चार अभिभावक छनोट

चितवन, १७ भाद्र २०८३ — चितवनको माडी नगरपालिका–६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न भएको छ। भेलाबाट विद्यालय व्यवस्थापन समितिमा प्रदिप बिष्ट, मिनबहादुर परियार, गीतामाया विक र