पोखरालाई ३० रनले हराउँदै चितवन तेस्रो स्थानमा, पोखराको प्लेअफ यात्रा कठिन
चितवन, २० कार्तिक, २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा
मधेसमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी, एमाले र नेकपाबीच सहमति
मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी अघि बढाइएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सत्ता समीकरण निर्माणको बाटो खुलेको हो ।
माडीमा प्लास्टिक तथा अप्राकृतिक फूलको बिक्री–वितरणमा रोक
चितवन, २० कार्तिक, २०८३ । माडी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र प्लास्टिक तथा अप्राकृतिक फूलको बिक्री–वितरणमा रोक लगाएको छ । वातावरणीय स्वच्छता कायम राख्ने, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने, प्राकृतिक फूलको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने र
चितवनका १७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चितवन, २० कार्तिक, २०८३ । चितवनको रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा पाएका छन् । जिल्ला भूमि समस्या समाधान समितिले वितरण गरेको पुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र
आईजीपी परिवर्तन किन गरियो, सरकारले कामबाट देखाउनुपर्छ : रवि
चितवन, २० कार्तिक, २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आईजीपी हेरफेर किन गरेको रहेछ भन्ने व्यवहारबाट देखिनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले त्यसको पुष्टि व्यवहारबाट देखिनुपर्ने धारणा
धर्म प्रचार गरेको आरोपमा १० विदेशी निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा रोक
चितवन, २० कार्तिक, २०८३ । नेपालमा क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा अध्यागमन विभागले १० विदेशी नागरिकलाई निष्कासन गरेको छ । विभागले उनीहरूलाई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो
आईजीपीबाट हटाइएपछि कार्की अदालत पुगे, पुनर्बहालीको रिट दर्ता
काठमाडौं, २० कार्तिक, २०८३ । नेपाल प्रहरीको प्रमुखबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ । अदालतका रजिस्ट्रार ठगिन्द्र कटेलका अनुसार कार्कीको मागबमोजिम कात्तिक ३० गतेका
कांग्रेसमा उम्मेदवार छनोटको नयाँ अभ्यास, आठ लाख सदस्यले अनलाइन मतदान गर्न पाउने
नेपाली कांग्रेसले प्रदेश र स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटदेखि जनतामाझ पुग्नेसम्मका कार्यक्रम अघि सारेको छ । सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन मङ्सिरभर ‘हामी तयार छौँ’ अभियान सञ्चालन
भोटेकोशी–त्रिशूली बाढी विस्थापितको पुनर्स्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा सिफारिस
भोटेकोशी–त्रिशूली बाढी विस्थापितको पुनर्स्थापनाका लागि जग्गा छनोटको काम सुरु भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वको समितिले रसुवा, नुवाकोट र धादिङमा सरकारी, निजी, वन, विद्युत् प्राधिकरण, सरकारी कार्यालय, सिँचाइ र राष्ट्रिय निकुञ्जको