प्रधानमन्त्री बालेन दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् । भ्रमणका क्रममा बालेनले भारतीय
१७ विकेटसहित रिजन ढकाल बने एनपीएल–३ का सर्वोत्कृष्ट बलर, जिते कार र बाइक
चितवन, ५ मंसिर, २०८३ । चितवन राइनोजका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट बलर घोषित भएका छन् । शनिबार मंसिर ५ गते उनलाई सर्वोत्कृष्ट बलर चुनिएको हो । रिजन
एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई, लुम्बिनी १० विकेटले पराजित
चितवन, ५ मंसिर, २०८३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।
बघौंडा मध्यवर्ती सहकारीको खुद मुनाफा १६ लाख ५५ हजार रुपैयाँ
चितवन, ५ मंसिर, २०८३ । माडीको बसन्तपुरस्थित बघौंडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक बर्ष २०८२/८३ मा १६ लाख ५५ हजार ३३१ रुपैंया खुद मुनाफा आर्जन गरेको छ । शनिबार सहकारी
सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली
चितवन, ५ मंसिर, २०८३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालिएको आरोप लगाउनुभएको छ । पार्टीको नेशनल भोलिन्टियर फोर्सको
राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्याउन मिल्दैन’ : प्रदीप ज्ञवाली
चितवन, ५ मंसिर, २०८३ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हिंसा, आगजनी तथा तोडफोडको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
चितवन, ५ मंसिर, २०८३ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा), नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३)
बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन
चितवन, ५ मंसिर, २०८३ । भोटेकोशी बाढी र असोज ११ तथा १२ गतेको अविरल वर्षापछिको बाढीबाट प्रभावित भरतपुर महानगरका स्थानीय, नगर प्रहरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरिएको छ
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य
चितवन, ५ मंसिर, २०८३ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले नेपाललाई वैदिक ज्ञान, पूर्वीय दर्शन र धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा जारी