राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्‍याउन मिल्दैन’ : प्रदीप ज्ञवाली

चितवन, ५ मंसिर, २०८३ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हिंसा, आगजनी तथा तोडफोडको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उहाँले सरकारको अक्षमता वा राजनीतिक असन्तुष्टिको समाधान हिंसा र विनाश हुन नसक्ने धारणा राख्नुभयो ।

ज्ञवालीले संक्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइ स्वीकार गर्दै द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयो । साथै, नेपालको शान्ति प्रक्रिया सबै राजनीतिक दलको साझा प्रतिबद्धता बन्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार

बघौंडा मध्यवर्ती सहकारीको खुद मुनाफा १६ लाख ५५ हजार रुपैयाँ

  • १ मिनेट अघि

सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली

  • ४ मिनेट अघि

राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्‍याउन मिल्दैन’ : प्रदीप ज्ञवाली

  • ६ मिनेट अघि

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

  • ८ मिनेट अघि

बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन

  • १० मिनेट अघि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

  • १३ मिनेट अघि