देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्याउन मिल्दैन’ : प्रदीप ज्ञवाली
चितवन, ५ मंसिर, २०८३ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हिंसा, आगजनी तथा तोडफोडको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल






