Post By: स्वदेश न्यूज डेस्क

चैनपुरलाइ हराउँदै आयोजक स्टार स्पोर्टसले उचाल्याे स्टार कपकाे उपाधी

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक स्टार स्पोर्टस् क्लब बी ले जितेको छ । स्टार स्पोर्टस्ले चैनपुर फुटबल क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै उपाधी हात पारेको हो ।

माडीमा लगाइएका सोलार फेन्स मर्मत सम्भार नहुँदा काम नगर्ने अवस्थामा

माडीको धोबाहा रतनी लगायतका गाउँहरुमा लगाइएका सोलार फेन्स मर्मत सम्भार हुन नसक्दा काम नगर्ने अवस्थामा पुगेका छन् । धोबाहा क्षेत्रमा दैनिकजसो रातीको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा र बँदेलजस्ता जंगली जनावरहरु आई धानबाली विनाश

स्टार कपको उपाधीका लागि चैनपुर फुटबल क्लब र स्टार स्पोर्टस् भिँड्ने

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधीका लागि चैनपुर फुटबल क्लब ए र स्टार स्पोर्टस् क्लब बी भिँड्ने भएका छन् । आज बाह्रौं दिन सम्पन्न सेमीफाइनल चरणको पहिलो खेल दिउँसो २:३०

श्रमजीवि युवा कृषक समूहद्वारा मिट मार्ट कोल्ड स्टोर तथा खाजा घर सञ्चालन

माडीका युवाहरुको व्यवसायिक प्रतिष्ठान श्रमजीवि युवा कृषक समूहले हिजोदेखि माडीको बरुवामा श्रमजीवि मिट मार्ट, कोल्ड स्टोर तथा खाजा घर सञ्चालनमा ल्याएको छ । आयातको बिस्थापन, निर्यातको प्रबद्र्धन, समृद्ध राष्ट्र निर्माणमा युवा लगानी अभियान भन्ने

काँग्रेस माडी ५ वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझायाे

नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. ५ वडा समितिले स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । सोमबार दिउसो माडी नगरपालिका वडा नं. ५ को कार्यालय, रमाइलोडाँडामा काँग्रेस वडा नं. ५ का

माडीमा चल्ने बसहरुले पुनः क्षमताभन्दा धेरै र छतमा यात्रुहरु राख्न सुरु

नारायणगढ माडी ठोरीमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरुले पुनः क्षमताभन्दा धेरै र छतमा समेत यात्रुहरु राख्न सुरु गरेका छन् । मुख्यतः भरतपुरको चौबिसकोठीबाट माडीका लागि छुट्ने बसहरुले क्षमताभन्दा धेरै यात्रु बोक्न सुरु गरेका हुन्

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा भएको सडक दुर्घटनामा एक महिला घाइते

मध्यपूर्वी माडीको देबेन्द्रपुरमा आज भएको सडक दुर्घटनामा एक महिला घाइते भएकी छन् । साेमबार दिउँसो ३:५० बजे ठोरीबाट भरतपुर जान लागेको ना. ४ ख. ५४८६ नम्बरको यात्रुबाहक ठूलो बस देबेन्द्रपुर बजार, शनि मन्दिर जाने

स्टार कप फुटबलमा बर्डस नेपाल ‘ए’ र स्टार स्पोर्टस् ‘बी’ सेमिफाइनल प्रवेश

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज दशौंं, दिन क्वार्टरफाइनल चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजेपछि स्टार स्पोर्टस् क्लब, बरुवाको भेट्रान टिम र बर्डस

नगरपालिकाकाे सेवा भरपर्दो बनाउन प्रमुख प्रशासकीय अधिकृत कँडेलकाे निर्देशन

माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा हालै जिम्मेवारी सम्हाल्नुभएका हरिदत्त कँडेलले कर्मचारीहरुलाई मुस्कान सहितको सेवा प्रवाह भरपर्दो बनाउन निर्देशन दिनुभएको छ । माडी नगरपालिकाको नियमित बैठक अन्तरगत आइतबार सम्पन्न कर्मचारी बैठकमा प्रशासकीय अधिकृत कँडेलले