Post By: स्वदेश न्यूज डेस्क

चेलिबेटी बेचविखनको आशंकामा इ.प्र.का माडीद्वारा एक भारतीय नागरिकलाइ नियन्त्रणमा

चेलिबेटी बेचविखन हुनलागेको आशंकामा बुधबार ईलाका प्रहरी कार्यालय माडीले एक भारतीय नम्बरको गाडीसहित त्यसमा सवार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक घर भएकी एकजना महिलालाई सो गाडीमा राखी माडीको बाटो हुँदै ठोरीतर्फ लैजादै

आधारभूत विद्यालय रतनी, माडी को तीनकोठे पक्की भवन निर्माण पुरा

माडीको रतनी गाउँस्थित आधारभूत विद्यालय रातनीको तीनकोठे पक्की भवन निर्माण पुरा भएको छ । पुरानो विद्यालयभन्दा करीब १ किलोमिटर दक्षिणतर्फ नयाँ ठाउँमा विद्यालय भवन निर्माण गरिएसंगै सो विद्यालय नयाँ ठाउँमा सर्ने भएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका दिवस को अवसरमा माडीमा खुला रक्तदान कार्यक्रम सम्पन्न

महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५ को अवसरमा बुधबार माडी नगरपालिकाकाे प्राङगढमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “महिला स्वस्थ स्वयंसेविकाको सेवा, स्वस्थ समाजको लागि टेवा” भन्ने मुल नाराका साथ माडी नगरपालिकाको आयोजना तथा

पुर्वमन्त्री पाण्डेद्वारा माडीमा हात्तीको आक्रमणमा परी मृत्यु भएका दुई महिलाको परिवारलाइ राहत रकम प्रदान

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाइ पुर्वमन्त्री तथा विक्रम पाण्डेले राहत रकम प्रदान गर्नु भएको छ । बुधवार माडीको कृष्णनगर पुगेर पिडित परिवारलाई समवेदना प्रकट गर्दै पुर्वमन्त्री पाण्डेले १३

माडी मा.विकाे शैक्षिक गुणस्तर सुधार तथा भावि योजना सम्बन्धी अन्तरकृया सम्पन्न

माडी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भावि योजना निर्माण सम्बन्धी एकदिने अन्तरकृया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारको पञ्चवर्षीय योजना पेश गरिएको माडी माध्यामिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले

प्रचण्डले मंसिर २१ गते माडीकाे सोमेश्वरगढीमा निर्माण हुने गोलपार्कलाई शिलान्याश गर्ने

नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा समावेश गरेको सोमेश्वरगढीमा गोलपार्क निर्माण सुरु हन लागेको छ । सोमेश्वरगढीमा निर्माण हुने निश्चित भएको सो गोलपार्कलाई पूर्व प्रधानमन्त्री तथा

माडीको बसन्तपुरमा सुबिधासम्पन्न रिसोर्ट सहितको पार्टी प्यालेस निर्माण कार्य जारी

माडीको बसन्तपुरमा सुबिधासम्पन्न रिसोर्ट सहितको पार्टी प्यालेस निर्माण कार्य जारी रहेको छ । मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसको नाउँमा निर्माण जारी रहेको सो प्यालेसको निर्माण पुरा हुँदा करीब ६०० जना सहभागीहरु अटाउने सभाहल सहित

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः माडीकाे बसन्तपुरमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलबार सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ । “लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार” भन्ने नारासहित माडीको बसन्तपुर खुल्ला मञ्चमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमका वक्ताहरुले मानव

हात्तीको आक्रमणमा मृत्यु भएका माडीका दुई महिलाको परिवारलाई मा.न.पा काे टोलीद्वारा भेट

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाई मंगलबार माडी नगरपालिकाको टोलीले भेट गरी समवेदना प्रकट गरेको छ । माडी नगरपालिकाको वडा नं. ९ कार्यालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका