नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन
नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार माडीको बरुवा बजारस्थित छेसाङ्ग बौद्ध गुम्बा परिसरमा सम्पन्न नगरस्तरीय समिति गठन कार्यक्रमबाट अमित कुमार लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको
छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न
छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भोजराज अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि पशु सेवा केन्द्र माडीका प्रमुख गोपाल अधिकारी तथा
शनि मन्दिर क्षेत्रमा पिउनेपानीको व्यवस्था मिलाउन ईनार खनियाे
मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पिउनेपानीको व्यवस्था मिलाउन एक स्थानीय परिवारले ईनार खनेको छ । शनि मन्दिरको दक्षिणतर्फको खोल्सामा स्थानीय रेशमलाल खनाल र पबित्र खनाल दम्पत्तीले करीब १२ हजारको लगानीमा ईनार खनेकाे हो
अबको ५ बर्षमा नारायणी नदीमा पानीजहाज तथा पूर्व–पश्चिम रेल गुड्ने प्रचण्डकाे दावी
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५ बर्षमा नारायणी नदीमा पानीजहाज तथा पूर्व–पश्चिम रेल गुड्ने दावी गर्नुभएको छ । शुक्रबार नवलपरासी पूर्वको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन
चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधीः नगरप्रमुख ढकाल
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधी रहेको जनाउनुभएको छ । सो ऐनका कारण माडीवासी आतंकित हुनु परेको भन्दै उहाँले सो ऐन शंसोधन तथा माडी क्षेत्रको विकासका मुख्य सात
हात्तीको आक्रमणबाट मृत्यु भएका माडीका महिलाद्वयको शुक्रबार अन्त्येष्ठी गरियाे
जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका माडी टम्टाका महिलाद्वयको शुक्रबार बिहान अन्त्येष्ठी गरिएको छ । रीउ नदीमा परिवार सदस्य, छरछिमेकी एवं आफन्तहरुको उपस्थितिमा दुवैको अन्त्येष्ठी गरिएको हो । हात्तीको आक्रमणबाट गत बुधबार माडी नगरपालिका वडा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुद्वारा मृतककाे परिवारसंग भेट
हात्तीको आक्रमणबाट निधन हुनुभएका माडी टम्टाका भण्डारी र पौडेल परिवारसंग शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भेटघाट गरी समवेदना व्यक्त गरेका छन् । टम्टा निवासी स्वर्गिय शुसिला भण्डारी र स्वर्गिय कृष्णकली पौडेलको परिवारजनसंग
टम्टा आन्दोलन जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालकाे आरोप
जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै सुरु भएको आन्दोलनलाई जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालले आरोप लागेको छ । समाजका अध्यक्ष मिलन पौडेलले शुक्रबार एक वक्तव्य जारी गर्दै निकुञ्ज तथा बा संरक्षण
अन्ततः सम्झौतामै टुङ्गियाे, दुईदिनदेखि माडीमा जारी आन्दोलन
माडीको टम्टामा दुईदिनदेखि जारी आन्दोलन अन्ततः सम्झौतामै टुङ्गिएको छ । निकुञ्जको ऐन शंसोधन लगायतका नारा सहित जारी संघर्षका कार्यक्रमहरु बिहिबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको उपस्थितमा बसेको छलफलबाट सम्झौतामै टुङ्गिएको हो । माडीमा