Post By: स्वदेश न्यूज डेस्क

माडीको कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण

आदिवासी, जनजाति र दलित समुदायका बिपन्न विद्यार्थीहरु अध्ययन गरिरहेका माडीको कान्तिपुर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई मंगलबार न्यानो स्वेटर वितरण गरिएको छ । ईजरायलमा कार्यरत सहयोगीमार्फ नेपाली साहित्य संसार, चितवनले कान्तिपुर आधारभूत विद्यालयका करीब ४७ जना

माडीको बैकुण्ठधामको सामुहिक अनुगमन, मेलाको तयारी आरम्भ

मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठधामको मंगलबार पत्रकारको टोलीसहित सामुहिक अनुगमन गरी बैकुण्ठ मेलाको तयारी आरम्भ गरिएको छ । कार्ययोजना अनुसार शौचालय र खानेपानी व्यवस्थापन, शिवजीको मुर्ती अगाडीको ढुङ्गे बाटो मर्मत, पार्क सरसफाई, सिँढी

सोलार फेन्सको नियमित मर्मतसम्भार हुँदा जंगली जनावरबाट न्युन क्षती

सोलार फेन्सको नियमित मर्मतसम्भार हुनसके जंगली जनावरबाट जनधन र बालीनालीको क्षती कम हुने गरेको देखिएको छ । सोलार फेन्सको नियमित रेखदेख गरिएको माडीको कल्याणपुरमा जंगली जनावरबाट बालीनालीको क्षती न्यून भएको देखिएको हो । रेवा

मन्दिरको भवन निर्माणमा धमाया पौडेल १२ लाख ५० हजार मुल्यको जमीन दान

माडीको भैरवपुरस्थित शिवालय मन्दिरको भवन निर्माणका लागि स्थानीयबासी धमाया पौडेलले स्वर्गिय श्रीमान तेजप्रसाद पौडेलको स्मृतिमा १२ लाख ५० हजार मुल्यको ५ कठ्ठा जमीन दान गर्नुभएको छ । एकादशी पर्वको अवसरमा माडीको भैरवपुरस्थित शिवालय मन्दिर

धानखेती: लागत बढ्याे तर मुल्य बढेन, माडीका किसान चिन्तित

धानखेतीको लागत निरन्तर बढिरहेपनि त्यसको मुल्य नबढ्दा माडीका धान उत्पादक किसानहरु चिन्तित भएका छन् । धान उत्पादनमा ज्याला लगायत मलखाद र ट्याक्टर, थ्रेसर, रिपर लगायका प्राविधिक साधनहरुको शुल्क निरन्तर बढिरहेपनि धानको बिक्री मुल्य भने

जंगली पाटेबाघले माडीको पाण्डबनगर, बनकट्टा क्षेत्रमा जनजीवन आतंकित

माडीको पाण्डबनगर बनकट्टा क्षेत्रमा आइतबार दिउसो जंगली पाटेबाघले जनजीवन आतंकित पारेको छ । झाडी क्षेत्रमा बच्चा सहितको बाघ रहेको आशंकामा पाण्डबनगर, द्रौपतिनगर, बनकट्टा बोटेटोल लगायतका गाउँबासीहरु बाघको डरमा आतंकित भएको त्यहाँका वडा सदस्य अमित

निकुञ्ज अन्तर्गत ठोरी-माडी सडकखण्डको मध्य भागमा मचान निर्माण कार्य थालियाे

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत ठोरी-माडी सडकखण्डको मध्य भागमा पर्ने दबुवा र टिउकी खोलावीच सडक किनारमा २३ फिट अग्लो मचान निर्माण कार्य थालिएको छ । तराई भूपरिधी कार्यक्रम (ताल) को आर्थिक सहयोगमा दुई तले पक्की

हरिबोधनी एकादशीको अवसरमा माडीमा तोरण तार्ने लगायतका कार्यक्रमहरु अायाेजना

हरिबोधनी एकादशी मेलाको पावन अवसरमा साेमबार (मंसिर ३ गते) माडीका विभिन्न धार्मिक संघसंस्था तथा टोल समुदायले तोरण तार्ने लगायतका कार्यक्रमहरु आयोजना गरेका छन् । एकादशी पर्वको अवसरमा माडीको भैरवपुरस्थित शिवालय मन्दिर व्यवस्थापन समितिले शिवालय

दाहालको सहयोगार्थः नेकपासम्बद्ध युवाहरु सम्मिलित ५ सदस्यीय कार्यसमूह गठन

घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुरकी शेष कुमारी दाहालको सहयोगार्थ रामेश्वर चौधरीको संयोजकत्वमा नेकपासम्बद्ध युवाहरु गोबिन्द न्यौपाने, हरिकृष्ण लामिछाने, विपीन पाठक, क्षेत्रप्रसाद देवकोटा सम्मिलित ५ सदस्यीय कार्यसमूह गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी