Post By: स्वदेश न्यूज डेस्क

पूर्वी माडीको बगही बजारमा दुग्ध संकलन केन्द्र सञ्चालनमा

पूर्वी माडीको बगही बजारमा दुग्ध संकलन केन्द्र सञ्चालनमा आएको छ । कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, माडी नगरपालिका – ९ गोबिन्दबस्तीद्वारा सो दुग्ध संकलन केन्द्र सञ्चालनको सुरुवात भएको हो । अाइतबार बिहान एक

सोमेश्वरको गुरुयोजना निर्माणका लागि अन्तरक्रियात्मक कार्यशाला सम्पन्न

सोमेश्वर क्षेत्रको समग्र गुरुयोजना निर्माणका लागि अाइतबार माडी नगरपालिका भवनमा अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ । नेपाल सरकार पर्यटन मन्त्रालयले शोमेश्वरगढीलाई नेपालका सत्तरी वटा पर्यटकीय गन्तव्य स्थलको सुचीमा समावेश गर्न लागेसंगै त्यस क्षेत्रको डि.पी.आर.सहित

१९ औं अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा माडीमा -याली प्रदर्शन

युवाहरुका लागि सुरक्षित वातावरण भन्ने नारासहित अाइतबार माडीमा १९ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । युवा दिवसको अवसर पारी नेपाल परिवार नियोजन संघ चितवन र तराई भू-परिधि कार्यक्रम (ताल)को आयोजनामा बसन्तपुरमा -याली प्रदर्शन

माडीको विकासमा २०२९ सालको निकुञ्ज ऐन नै बाधक रहेकाे प्रचण्डकाे भनाई

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको विकासको लागि २०२९ सालमा बनेको निकुञ्ज ऐन नै बाधक रहेको बताउनुभएको छ । चितवन पर्यटन विकास समितिले भरतपुरमा सम्पन्न ‘चितवनको पर्यटन विकासमा स्थानीय सरकार

माडी सामुदायिक होमस्टेद्वारा माडी नगरपालिकासंग अन्तरक्रियात्मक छलफल

माडी सामुदायिक होमस्टेका सञ्चालकहरुले माडी नगरपालिकासंग अन्तरक्रियात्मक छलफल गरेका छन् । माडीको पुरानो थारु बस्तीका रुपमा रहेको बघौंडामा संचालन हुन लागेको सो होमस्टे निर्माणका लागि बाहिरी सहयोग, अनुदान, ब्यवस्थापन तथा होमस्टेले बघौंडा गाउँसंगै समग्र

पाण्डवनगर द्रौपतीनगर खानेपानी आयोजनाको काम करिब ९५ प्रतिशत सम्पन्न

पाण्डवनगर द्रौपतीनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरिरहेको खानेपानी आयोजनाको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । पुर्वी माडीको द्रौपतीनगर, पाण्डवनगर र बनकट्टा बोटेगाँउका करिब २०० घरधुरीलाई लक्षित गरि २०७२ साल चैत्रबाट

चितवनको माडी पौहारीका बाढी पीडितहरु बर्षौंदेखि घरबारविहीन

विस्थापित भएको बर्षौं वितिसक्दा पनि आफूहरुलाई सरकारले बसोबास स्थलको व्यवस्था नगरेको भन्दै माडीको पौहारीका बाढीपीडितहरुले दुखेसो गरेका छन् । २०६७ साल भदौ ८ गते मगुई र रीउ खोलामा आएको भीषण बाढीका कारण विस्तापित भएका

माडीकाे दक्षिण ब्रह्मपुरीमा जनस्तरबाट सामुदायिक भवन निर्माण कार्य सुरु

माडी नगरपालिका वडा नं. ५ दक्षिण ब्रह्मपुरीमा सामुदायिक भवन निर्माण कार्य सुरु भएकोे छ । करिब २ लाखको लागतमा सामुदायिक भवन निर्माण सुरु भएको हो । दक्षिण ब्रह्मपुरी टोलसुधार समिति र त्यसलाई साथ दिँदै

माडीको बसन्तपुरमा सञ्चालित कर शिविरबाट करीब १० लाख राजस्व संकलित

उद्योग बाणिज्य संघ माडी, माडी नगरपालिका र आन्तरिक राजस्व कार्यालय, भरतपुरको संयुक्त आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित कर शिविर हिजो सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय, भरतपुरको फिल्ड टोलीद्वारा दुइ दिनसम्म जारी कर शिविर