माडीमा जारी रहेको ‘बेटर युथ क्याम्प-२०७५’ मंगलबार सम्पन्न
बेटर चितवन अभियानको आयोजनामा माडीको शिवद्वारमा जारी रहेको ‘बेटर युथ क्याम्प-२०७५’ मंगलबार सम्पन्न भएको छ । ‘माडी र भरतपुरबीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मुल नारासहित सोमबारदेखि सुरुवात भएको सो क्याम्पमा अभियानसम्बद्ध ३० जना युवाहरुको
घाइते साे.मा.वि का बिद्यार्थीहरुको उपचार अन्तरगत दोश्रो चरणको फलोअप
शैक्षिक भ्रमणको बस दुर्घटनामा परी घाइते भएका सोमेश्वर माध्यमिक विद्यालयका बिद्यार्थीहरुको उपचार अन्तरगत दोश्रो चरणको फलोअप जारी रहेकाे छ । डिस्चार्ज भई घर फर्किसकेका १६ जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेज शिक्षण अस्पतालमा फलोअप स्वरुप
वडाध्यक्ष कुँवरको स्वास्थ्यमा क्रमिक सुधार
उच्च रक्तचापका कारण देब्रे कञ्चटमा रगत जमेकाले अचेत भई ढल्न पुग्नुभएका ठोरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामप्रकाश कुँवरको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । कुँवरको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको हो
देउसीभैलोकाे रकमबाट बुलबुले कमलकुण्ड आमा समूहले सत्तल निर्माण गर्ने
तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकमबाट बुलबुले कमलकुण्ड आमा समूहले बुल्बुलेमा सत्तल निर्माण गर्ने निर्णय गरेको छ । सो आमा समूहको मंगलबार बिहान सम्पन्न बैठकबाट पर्यटकीय महत्वको बुल्बुलेमा धार्मिक तथा पर्यापर्यटन विकास गर्न सत्तल निर्माण
सोमबारका खेलहरुबाट वडा नं. ६, ४ र १ बिजयी
माडी स्तरिय प्रथम अन्तरवडा लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबारका खेलहरुमा वडा नं. ६, ४ र १ बिजयी भएका छन् । सोमबारको पहिलो खेल वडा नं. २ र वडा नं ६ बिच भएकोमा वडा नं
माडीको खैरहनी माध्यामिक विद्यालयमा एक नयाँ शैक्षिक अक्षयकोष स्थापना
माडीको खैरहनी माध्यामिक विद्यालयमा साेमबार एक नयाँ शैक्षिक अक्षयकोष स्थापना गरिएको छ । गरिब, जेहेन्दार र लगनशील विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले विद्यालयमा आज सोमबार एक कार्यक्रमका बिच रु १० हजार राशीको ‘स्व. मुक्ति
तत्काल मुआब्जा उपलब्ध गराउन ठोरी गाउँपालिकाकाे माग
राष्ट्रिय गौरवको योजनाका रुपमा निर्माणधीन केन्द्रीय हुलाकी सडकले गाउँपालिका भित्रका जग्गाजमिन, घरघडेरी अतिक्रमण गरेकोले तत्काल मुआब्जा उपलब्ध गराउन ठोरी गाउँपालिकाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय ठोरीमा ज्ञापनपत्र बुझाउँदै गाउँपालिका प्रमुख पि.एल. श्रेष्ठ
सौराहापछिको अर्काे पर्यटकिय गन्तव्यः माडी
चितवन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सौराहापछिको अर्काे गन्तव्यका रुपमा माडी क्षेत्र चिनिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पर्वत श्रेणी रहेको चुरे पहाडको मध्यभागमा रहेको माडी उपत्यकामा घुम्न आउने
माडीको शिवद्वारमा सोमबारदेखि बेटर युथ क्याम २०७५ सञ्चालन
बेटर चितवन अभियानको आयोजनामा साेमबारदेखि माडीको शिवद्वारमा बेटर युथ क्याम २०७५ सञ्चालन सुरु भएको छ । ‘माडी र भरतपुरबीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मुल नारासहित सञ्चालन भइरहेको सो क्याम्पमा अभियानसम्बद्ध ३० जना युवाहरुको सहभागिता