भारी बर्षासंगै माडीको यातायात प्रभावित, खाेलामा गाडाहरुकाे मनोमानी
एकाबिहानै परेको भारी बर्षाका कारण अाइतबार बिहान केहि घण्टा माडीको यातायात सेवा प्रभावित भएको छ । बर्षाका कारण नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने सार्वजनिक यातायातसंगै सानाठूला सवारी साधन चल्न नसकेका हुन । माडीको
‘माडीको पर्यटन विकासका लागि गुरुयोजना जरूरी’ : पर्यटन मन्त्री नेपाल
माडीको पर्यटन विकासका लागि माडीको पर्यटन प्रवर्द्धनमा गुरुयोजना बनाएरै अगाडी बढ्नुपर्नेमा प्रादेशिक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जोड दिनुभएको छ । आज माडी नगरपालिकाको सभाहलमा सम्पन्न एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री
१०८ शिवलिंग निर्माण अभियानको प्रदेश मन्त्री अरुण नेपालद्वारा शिलान्यास
शनि मन्दिरमा १०८ शिवलिंग निर्माण अभियानको आज औपचारिक शिलान्यास गरिएको छ । माडीको देबेन्द्रपुरस्थित सामुदायिक बन परिसरमा रहेको शनि मन्दिरमा आयोजित एक कार्यक्रमबिच प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल
शनि मन्दिरमा निर्माणाधिन १०८ शिवलिंगको अाज भुमी पुजनसहित शिलान्यास
शनि मन्दिरमा निर्माणाधिन १०८ शिवलिंगको अाज शनिवार एक कार्यक्रमबिच प्रदेश नं. ३ का पर्यटन मन्त्री माननीय अरुण नेपालले भूमी पुजन तथा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । पर्यटन मन्त्रीको प्रमुख आतिथ्यतामा दिउँसो १
माडी नगरपालिका वडा नं. ३ को कार्यालय बसन्तपुर बजार दिवाकर चोकमा
माडी नगरपालिका वडा नं. ३ को वडा कार्यालय बसन्तपुर बजारको दिवाकर चोकमा सरेको छ । माडी नगरपालिका स्थापना भएसंगै बसन्तपुरको पुल्चोक पारी बघौंडा गाउँ जाने बाटोमा स्थापना गरिएको वडा कार्यालय आज औपचारिक रुपमा बसन्तपुर
माडीमा पहिलोपटक मार्किङ र ग्रेडिङ प्रणाली अनुसारकाे नतिजा प्रकाशन
नेपालको राष्ट्रिय परिक्षा बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेसंगै माडीका केहि विध्यालयहरुले समेत पहिलोपटक सो प्रणाली अनुसारकाे नतिजा प्रकाशन गरेका छन् । पिसल्याण्ड इङ्लीस सेकेण्डरी स्कुलले आज पहिलोपटक प्रथम त्रैमासिक परिक्षाको नतिजा ग्रेडिङ
माडीमा स्वाइन फ्लु भाइरसको संक्रमण देखियाे, पुष्टी हुन भने बाँकी
माडीमा पहिलोपटक स्वाइन फ्लु भाइरसको संक्रमण देखिएको छ । बसन्तपुर बजारमा रहेको बघौंडा अस्पतालमा उपचारमा आउनुभएका माडी–३ धोबाहाका अन्दाजी बर्ष ३५ का एक पुरुष तथा माडी नगरपालिका वडा नं. ४, बीरञ्चीका अर्का एक बिरामीमा
‘केपी ओली नेतृत्वकाे सरकार कम्युनिष्ट सरकार हाेइन’ : नेकपा नेता सन्देश
बिप्लव नेतृत्वको नेपाल कप्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका माडीका युवा नेता सन्देश पौडेलले प्रधानमन्त्री के.पी. ओली नेतृत्वको वर्तमान सरकार कम्युनिष्ट सरकार नभएको आरोप लगाउनुभएको छ । वर्तमान सरकारलाई कम्युनिष्ट नभई दलाल पुँजीपति वर्गको
निरन्तरकाे रेडियो फलोअपबाट इप्रका माडीमा ट्राफिक प्रहरी पोष्टिङ
ईलाका प्रहरी कार्यालय माडीले मादक पदार्थ सेवन, हेलमेट र सवारी चालक अनुमती पत्रलगायत कागजातहरुको चेकजाँच सुरु गरेको छ । विगत केहि समयदेखि बन्द रहेको सवारी मोटरसाइकल चेकजाँच विविध कारणबस बन्द रहेपनि बिहिबारदेखि माडीका विभिन्न