नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीको नगरस्तरीय कार्यसमिति गठन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडीको नगरस्तरीय कार्यसमिति गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारदमणी पौडेलको अध्यक्षता तथा साविक कमिटिका इञ्चार्जद्वय सुमन शर्मा बराल र प्रेम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न
माडी स्पीकिङ आइडलको फाइनल कार्तिक २६ गते हुने निश्चित
सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडलको फाइनल आउँदो कार्तिक २६ गते हुने निश्चित भएको छ । माडी क्याम्पसको सभाहल, बसन्तपुरमा एक औपचारिक कार्यक्रमबिच माडी स्पीकिङ आइडलको अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक
माडीको मुख्य बजारहरुमा पटका पड्काउने क्रम अझै रोकिएन
ईलाका प्रहरी कार्यालय माडीले दिपावलीको समयमा पटाका नपड्काउन आग्रह गरेपनि माडीमा अधिकांश बजार गाउँहरुमा पटका पड्काउने क्रम रोकिएको छैन । साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना हुनेगरी सार्वजनिक स्थलमा पटाका पड्काइदा समेत प्रहरीले
अज्ञात जनावरको आक्रमणबाट माडी –६ सन्तानेश्वरमा एउटा गाई मर्याे
अज्ञात जनावरको आक्रमणबाट माडी नगरपालिका वडा नं. ६ सन्तानेश्वरमा दिनानाथ पौडेलले पाल्नुभएको एउटा गाई मरेको छ । खेतमा चरिरहेको गाई दिउसो करिब १ बजे लिन जाँदा कुनै अज्ञात जंगली जनावरको आक्रमणमा परी मरेको अवस्थामा
बरूवामा सञ्चालित भेट्रान भलिबल प्रतियोगिता अाज (बुधबार) का लागि स्थगित
माडी न.पा. वडा नं. १ वडा कार्यालयको आयोजनामा गत कार्तिक १९ गतेबाट सञ्चालित भेट्रान भलिबल प्रतियोगिता आज बुधबारका लागि स्थगित भएको छ । एकाबिहानै सोमेश्वर माध्यमिक विद्यालयको शैक्षिक भ्रमणको बस दुर्घटनाबारेको दुःखद खबर आएसंगै
यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदै
यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ । अाजकाे दिन विहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ । आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ । बत्ती
शैक्षिक भ्रमणबाट फर्किरहेका सोमेश्वर मा.वि, माडी बरुवाको बस गएराती दुर्घटनाग्रस्त
शैक्षिक भ्रमणबाट फर्किरहेका सोमेश्वर माध्यमिक विद्यालय, माडी बरुवाका बिद्यार्थीहरु चढेको बस गएराती गीतानगर नजिकै पुल्लरमा दुर्घटनाग्रस्त हुँदा विद्यार्थीहरु घाइते भएका छन् । भारतको सिक्किमसहित पूर्वी नेपालको शैक्षिक भ्रमण सकेर फर्किरहेका विद्यार्थीहरु चढेको ना.६ ख.
माडीको रेवाटोलस्थित रौतनी खोलाको पक्की पुल भाँसिंदा आवागमनमा समस्या
माडीको रेवाटोलस्थित रौतनी खोलामा बनेको पक्की पुल भाँसिएसंगै रतनी धोबाहा लगायतका क्षेत्रमा आवागमनमा समस्या भएको छ । वडावासीको लामो समयदेखिको माग र दबावको प्रभावस्वरुप गत २०७३ सालको फागुनमा निर्माण सम्पन्न भएको सो पुल गतबर्षको
माडीको खरकट्टास्थित माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढ्याे
मध्यपूर्वी माडीको खरकट्टामा माडी ब्रेन पावर नामको पुस्तकालयमा पाठकहरुको चाप बढेको छ । भिलेज डेभलपमेन्ट इन नेपाल नामको डेनिस संस्थाले जनजीवन माध्यमिक विद्यालयमा स्थापना गरेको सो पुस्तकालमा बाहिरी पाठकहरु समेत सदस्य बन्न पाउने भएसंगै