माडीका दुईवटा सहकारीमा चोरीको प्रयास
पश्चिमी माडीका दुईवटा सहकारी संस्थाहरुमा बिहीबार राती चोरीको प्रयास भएको छ । माडी नगरपालिका वडा नं. १, बरुवास्थित सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वडा नं. २, भैरवपुरस्थित कृषक उपकार मध्यवर्ती

पश्चिमी माडीका दुईवटा सहकारी संस्थाहरुमा बिहीबार राती चोरीको प्रयास भएको छ । माडी नगरपालिका वडा नं. १, बरुवास्थित सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वडा नं. २, भैरवपुरस्थित कृषक उपकार मध्यवर्ती
तीनपाङ्ग्रे अटो दुर्घटनामा परी शुक्रबार माडी नगरपालिका-५, नयाँपिपरियामा बच्चासहित पाँचजना घाइते भएका छन् । तीब्र गतिमा क्षमताभन्दा धेरै यात्रु बोकी अटो चलाउँदा सो दुर्घटना भएको हो । ना. २ ह. ३४९१ नम्बरको अटो दुर्घटनामा
खैरहनी माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार अन्तर सदन गाउँखाने कथा प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा सीता सदनका समीर घिमिरे, भावना भटट्राई र दीक्षा खड्का सम्मिलित टोली प्रथम, गौतम बुद्ध सदनका ज्योति
हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरीको नारासहित शुक्रबार शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय, माडीद्वारा आयोजना गरिएको सो
माडी नगरपालिका वडा नं. ४ को वडास्तरीय सार्बजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडाध्यक्ष चन्द्रदीप महतोको अध्यक्षतामा वडा कार्यालयको प्राङ्गण, सिधुवामा सम्पन्न सो कार्यक्रममा वडास्तरीय टोल सुधार समिति, उपभोक्ता समिति, संघसंस्था र
माडी माध्यमिक विद्यालयको ४९ औं बर्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल
माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रमा जारी आँखाको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । पाँच दिनसम्म माडी भर सञ्चालित शिविरमा १ हजार ३३९ जनाको आँखाको स्वास्थ्य परीक्षण भएकोमा १४५ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको
नेपाल रेडक्रस सोसाइटी, उपशाखा कल्याणपुरले रक्तदाता सचेतना प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएको छ । आगामी पौष २१ गते उपशाखाको कार्यालय कल्याणपुरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदाताको संख्या बढाउन उपशाखाले जारी राखेको अभियानका क्रममा आज
दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम बिहीबार माडीको खरकट्टास्थित वडा नं. ८ को वडा कार्यालयमा सम्पन्न भ एको छ । माडी नगरपालिका वडा नं. ८ र ९ का दलित अगुवा एवं