Post By: स्वदेश न्यूज डेस्क

देशभरका बालबालिकालाई कार्तिक १४ र १५ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभरका बालबालिकालाई कार्तिक १४ र १५ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख

माडी स्पीकिङ आइडलको अडिसन पुरा, अडिसनबाट छानिएकाहरुकाे तालिम सञ्चालन हुँदै

सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडलको अडिसन पुरा भएको छ । मंगलबार बिहान मध्यपूर्वी माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अन्तिम अडिसन भएको हो । मंगलबारको अडिसनमा आधारभूत विद्यालय जगन्नाथपुरी, जनजीवन माध्यमिक

माडी नगरपालिकाले नियमित पत्रकार भेटघाटको कार्यक्रम सञ्चालन गर्ने

माडी नगरपालिकाको सूचना प्रवाह फितलो भएको गुनासोबिच नगरपालिकाले नियमित पत्रकार भेटघाटको कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । साेमबार नगरपालिकाको सूचना शाखाले सामाजिक सञ्जालमार्फत नियमित पत्रकार भेटघाट कार्यक्रम गरी नगरपालिकाको मासिक प्रगति सार्वजनिक गर्ने

नेपाल विद्युत प्राधिकरणले माडी–२ का लागि ट्रान्सफर्मर र च्यानल लगायतका बिद्युतीय सामानहरु पठायाे

नेपाल विद्युत प्राधिकरणले साेमबार माडी नगरपालिका वडा नं. २ का लागि ट्रान्सफर्मर र च्यानल लगायतका बिद्युतीय सामानहरु पठाएको छ । यसअघि १०० वटा पोलहरु झारिएकोमा साेमबार थप विद्युतीय सामानहरु आएसंगै तिहार अगावै वडा नं.

जिल्लाभरका लागि विनियोजित ८ करोड मध्ये माडी क्षेत्रलाई प्राथमिकतामा राखी विद्युतीकरण गरिने

नेपाल सरकारले ग्रामिण विद्युतीकरणको शीर्षकमा नेपाल विद्युत प्राधिकरण चितवनका लागि ८ करोड विनियोजन गरेको छ । विद्युतीकरण हुन बाँकी रहेको क्षेत्र माडीमा धेरै रहेकाले जिल्लाभरका लागि विनियोजित ८ करोड मध्ये माडी क्षेत्रलाई प्राथमिकतामा राखी

कार्यालयको गाडी अनाधिकृत रुपमा प्रयोग नगरिएकाे माडी नगरपालिकाकाे जिकिर

माडी नगरपालिकाले सो कार्यालयको गाडी अनधिकृत रुपमा व्यक्तिगत कामका लागि प्रयोग नभएको जिकिर गरेकाे छ । माडीका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ मंगलबार नगरपालिका कार्यालयको बा. २ झ. १२४५ नम्बरको निसान पिकअप गाडीमा बोराहरु लोड भएको

चितवन राष्ट्रिय निकुञ्जद्वारा वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन टानकाे माग

चितवन राष्ट्रिय निकुञ्जले गत असोज २९ गतेबाट पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ । निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालका अनुसार यो बृद्धिसंगै निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र

माडीमा ‘जल उत्पन्न जोखिम न्युनिकरण परियोजना’ अन्तरगतग सञ्चालित कामहरुको संयुक्त अनुगमन

जापानी दातृ निकाय साप्लानीरको सहयोगमा नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) ले सञ्चालन गरिरहेको ‘जल उत्पन्न जोखिम न्युनिकरण परियोजना’ अन्तरगतग सञ्चालित कामहरुको बुधबार संयुक्त अनुगमन गरिएको छ । माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले माडी नगरपालिकाको बाँदरमुढे

दशैंका कारण चितवनमा पेट्रोलको अभाव भएपछि माडीमा समेत पेट्रोल सकिएको जनाइयाे

दशैंका कारण चितवनमा पेट्रोलको अभाव भएपछि बुधबार बिहान सबेरैदेखि चितवनका पेट्रोलपम्पहरुमा उपभोक्ताको लाइन लागेको छ । दशैंमा आयल निगम र ट्याङ्कर चालकहरुको बिदा परेकोले उपभोक्ताको माग अनुसार पेट्रोल आयात नभएकोले अभाव देखिएको चितवन पेट्रोलियम