Post By: स्वदेश न्यूज डेस्क

माडीको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल बाल्मीकि आश्रम ओझेलमा

माडीको गहनाका रुपमा रहेको महत्वपूर्ण पर्यटकीय केन्द्र तथा धार्मिकस्थल बाल्मीकि आश्रम यातायातको असुविधा र भौगोलिक विकटताका ओझेलमा परेको छ । माडीको पर्यटन विकासका लागि नगरस्तरीय पर्यटन विकास समिति बनेको भएपनि सो समितिले पनि बाल्कीकि

दशैंको लागि घरायसी सामान खरिद गर्दा ठोरीका व्यापारीहरुले मनपरी मुल्य असुल्ने गरेको भेटियाे

दशैंको लागि घरायसी सामानहरु खरिद गर्दा ठोरीको सीमावर्ती भारतीय बजारका व्यापारीहरुले मनपरी मुल्य असुल्ने गरेको भेटिएको छ । मुख्यतः ठोरी क्षेत्रका ग्राहकहरुसंगै माडीबाट चाडपर्वको खरिदारीमा पुगेका ग्राहकहरुसंग भारतीय व्यापारीहरुले चर्को मुल्य असुलेको गुनासो आएको

हात्तीको आक्रमणमा परी मृत्यु भएका महतोको शवको अझै पोष्टमार्टम हुन सकेन

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी नगरपालिका–३ रतनीका रबि महतोको शवको अझै पोष्टमार्टम भएको छैन । दशैंको टिकाको दिन एकाबिहानै हात्तीको आक्रमणमा परी महतोको ज्यान गएको थियो । पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको

माडीमा बिहानैदेखि अवरुद्ध विधुत सेवा करिब १२ घण्टापश्चात पुनः सुचारु

राप्ती नजिकैं ड्रप आउट फ्युजमा समस्या आउँदा शनिबार बिहानैदेखि माडीमा अवरुद्ध भएको विधुत सेवा करिब १२ घण्टापश्चात  साँझबाट पुनः सुचारु भएको छ । राप्ती नजिकैं ड्रप आउट फ्युजमा समस्या आइ शनिबार बिहान ४ बजेदेखि

जंगली हात्तीको आक्रमणबाट माडीमा एक किशोरको ज्यान गयाे

माडी नगरपालिका-३ रतनी गाउँमा जंगली हात्तीको आक्रमणबाट बिहीबार राती एक किशोरको ज्यान गएको छ । जंगली हात्तीको आक्रमणमा परी माडी–३, रतनी निवासी राजेश चौधरीका अन्दाजी १५ बर्षीय छोरा रबि चौधरीको ज्यान गएको घटनास्थलबाट बघौंडा

बिदाका कारण लाभग्राहीहरुले दशैं अगाडि भत्ता बुझ्न पाएनन्

माडी नगरपालिकाले वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता यसपटक लाभग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । सामाजिक सुरक्षा भत्ता अन्तरगत राज्यले बृद्धबृद्धा, अपाङ्ग, एकल महिला लगायतलाई हरेक महिना सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने प्राबधान रहेको

शुक्रबार दशैं, टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा

शुक्रबार दशैं पर्व अन्तरगत टिका लगाउने उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा परेको छ । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । शुक्रबार दशैंको टीकाको दिन

दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधी बरुवाको स्टार स्पोर्टस् क्लबलाइ

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधी माडी बरुवाको स्टार स्पोर्टस् क्लबले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा जनआस्था युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै स्टार स्पोर्टस्ले उपाधी उचालेको

जगतपुरको पोल्ट्री फर्मले माडीमा ठूलो क्षमतामा व्यवसायिक लेयर्स कुखुरा पालन गर्ने

जगतपुरको गाणपति पोल्ट्री फर्मले माडीको जीवनपुरमा ठूलो क्षमतामा व्यवसायिक लेयर्स कुखुरा पालन गर्न लागेको छ । व्यवसायिक लेयर्स पालनको लागि आवश्यक सामान बोकेका १४ वटा कन्टेनरहरु आज माडी आइपुगेका छन् । सुरुवातमा ४० हजार