आचारसंहिता उल्लंघनका घटना बढे; कसरी हुनेगर्छ आचारसंहिता उल्लंघन ?
दोश्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेपनि कुनै कारवाही नभएको भन्दै भन्दै निर्वाचन आयोगको तीब्र आलोचना भइरहेको छ । मुख्यतः ठूला दलका नेताकार्यकर्ताहरुले मत प्रभावित गर्ने उद्देश्यले भोजभतेर गर्ने, अन्य दलको सभा र
सामाजिक बिषयबस्तुमा निर्मित तीनवटा हेर्नैपर्ने चलचित्रहरु
यथार्थवादी प्रगतिशील चलचित्र : इनोसेन्ट भोइसेज जनताको न्यायपूर्ण विद्रोह तथा आन्दोलन दमन गर्न साम्राज्यवादी अमेरिका र उसका पिछलग्गु सरकारहरु जस्तोसुकै हत्कण्डाहरु अपनाउन समेत पछि नपर्ने वास्तविकता प्रस्तुत गरेको छ स्पेनी भाषाको मेक्सिकन चलचित्र इनोसेन्ट
माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।
बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर
प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यौनसँग जोडिएका केही रमाइला र रोचक तथ्यहरू
हरेक व्यक्तिको जिवनमा यौन भन्ने कुरा एक महत्वपूर्ण पक्ष हो । त्यसकारण यौन तथा प्रजननका विषयमा जानकारी पाउनु हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । समाज विकशित हुँदै गएको भएपनि यौनका विषयमा धेरै भ्रान्ति तथा
उज्यालो छर्ने गुरुहरुको अध्यारो जीवन र भविष्यबारे देव ‘अञ्जान’
शिक्षकहरु मैनबत्ती हुन जो अरुको अँध्यारो हटाउने प्रयासमा आफै सकिन्छन, रित्तिन्छन । स्वप्न देखि बिपनीका पलपलमा आफ्ना शिष्य र बिद्यार्थीहरुको हीत, ज्ञान अनि उत्थानका तानाबाना बुनिरहने शिक्षक शिक्षिकाहरु आफ्नो ब्यक्तिगत जीवन बिरलै बाँच्दछन ।
निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन
चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने
उम्मेदवारहरुको समानुपातिक कोटामा नेता भन्दा व्यापारीहरु अधिक
राजनीतिक दलहरुले आफ्नो अस्तित्व रक्षार्थ आफुनिकटका व्यवसायिक कुल घरानाका व्यक्तिहरुलाई मात्र समानुपातिक उम्मेदवार बनाएका छन । केही समय अघि मात्र एमाले हुदै कांग्रेस प्रवेश गरेका नेपालका धनाढ्य उद्योगपति विनोद चौधरी मधेशी कोटामा समानुपातिक तर्फका
थारु भाषाको प्रयोग र भाषिक अधिकारहरुबारे चन्द्रमणी महतो
नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशको रुपमा चिनिन्छ । यहाँ विभिन्न जातजातिहरुले बसोबास गर्दै आइरहेका छन् । नेपालमा १२६ वटा भाषाहरु बोलीमा प्रचलित छन् । त्यस मध्ये ६८ वटा भाषाहरुको आ-आफ्नो मौलिकता जस्तै,