Post By: स्वदेश न्यूज डेस्क

माडीकाे एकमात्र शनि मन्दिरमा आज घटस्थापना गरी देबीको पुजा अर्चना सुरु

माडीको दक्षिण देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा नवरात्रीको पहिलो दिन आज  (वुधबार)  घटस्थापना गरी देबीको पुजा अर्चना सुरु गरिएको छ । आश्विन शुक्ल प्रतिपदाको दिनमा पर्ने नवरात्रीको पहिलो दिन आज घटस्थापना गरी साँझ ८ बजेदेखिबाट

माडीका बरिष्ठ शिक्षासेवी, समाजसेवी र बामपन्थी नेता दिवाकर भुषालको अाज स्मृति दिवस

आज असोज २४ गते, माडीका बरिष्ठ शिक्षासेवी, समाजसेवी र बामपन्थी नेता दिवाकर भुषालको स्मृति दिवस रहेको भएपनि यस अवसरमा माडीमा कुनै औपचारिक कार्यक्रम भने भएको देखिएन । पिता चन्द्रकान्त भुसाल र माता जमुना भुसालको

माडीकाे पारिजात सामुदायिक सिकाई केन्द्रद्वारा सामुदायिक पुस्तकालयको स्थापना

पारिजात सामुदायिक सिकाई केन्द्रले नयाँपिपरियामा पारिजात सामुदायिक पुस्तकालयको स्थापना गरेको छ । पुस्तकालयको आउँदो शुक्रबार २६ गते पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले उद्घाटन गर्ने पारिजात सामुदायिक सिकाई केन्द्रका

बन्द अवस्थामा रहेको नरकटियागंजदेखि भिखनाठोरी चल्ने रेलसेवा सुचारु गर्न माग

नेपालसंग सीमा जोडिएको भारतको भिखनाठोरी क्षेत्रका भारतीय नागरिकहरुले नरकटियागंजदेखि भिखनाठोरी चल्ने ऐतिहासिक रेलसेवा सुचारु गर्न माग गरेका छन् । तात्कालीन ब्रिटिस इण्डीया सरकारका क्राउन प्रिन्सले शिकारमा आउँदा प्रयोग गरको तथा भारत स्वतन्त्रता संग्रामका समयमा

माडीका दुर्गा मन्दिरहरुमा नवरात्री विशेष पुजा अर्चना कार्यक्रमहरू सुरु

हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा माडीका दुर्गा मन्दिरहरुमा नवरात्री विशेष पुजा अर्चना कार्यक्रमहरू सुरु भएका छन् । माडी नगरपालिका वडा नं. ८ को देवीकोटमा नवरात्री पुजा सुरु भएको छ । पुजाको अवसरमा मन्दिर

माडी नगरपालिकाले समन्वय गरेर अगाडी नबढे प्रतिपक्षको भुमिका कडा रुपले निर्वाह गर्नेः नेपाली काँग्रेस

नेपाली काँग्रेस माडीको अायोजनामा मंगलबार दशैंविशेष शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस माडीका सभाध्यक्ष कोमलनाथ भुषालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला

विजया दशमीको अवसरमा माडीकाे ऐतिहासिक बाबियो डाँडामा दुर्गा भवानीको पुजा हुने

नेपालीहरुको विशेष पर्व विजया दशमी (नवदुर्गा) को अवसरमा माडी नगरपालिका ७ जगन्नाथपुरीस्थित ऐतिहासिक बाबियो डाँडामा दुर्गा भवानीको पुजा हुन लागेको छ । बाबियोडाँडास्थित देविकोट मन्दिरमा नौ दिनसम्म सञ्चालन हुने सो पुजाको व्यवस्थित सञ्चालनका लागि

दशैकपकाे पाँचौं दिन, बसन्तपुर युनाइटेड, ज्ञानज्योति भैरवपुर र साइड नेपाल बी दोश्रो चरण प्रवेश

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को पाँचौं दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड, ज्ञानज्योति भैरवपुर र साइड नेपाल बी दोश्रो चरण प्रवेश गरेका छन् । आज(मंगलबार) सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड

मत्स्य ब्लकका कृषकहरुलाइ नयाँ पोखरी खनेबापत पाउनुपर्ने अनुदान रकम भुक्तानी

मत्स्य ब्लकका कृषकहरुले नयाँ पोखरी खने बापत पाउनुपर्ने अनुदान रकम मंगलबार भुक्तानी पाएका छन् । माडी नगरपालिका अन्तरगतको कृषि शाखाको कार्यालय बसन्तपुरबाट मंगलबार मत्स्यपालक कृषकहरुले आज १३ लाख १० हजार २५० रुपैंया भुक्तानी बुझेका