दिवाकर स्मृति विद्यालयमा अक्षयकोष दाताहरुको भेला सम्पन्न
दिवाकर स्मृति विद्यालय रमाइलोडाडाँका अक्षयकोष दाताहरुको भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चण्डी प्रसाद दुबेको अध्यक्षतामा विद्यालयको ब्लक ‘ए’ रमाइलोेडाँडामा सम्पन्न भएकोे सो भेलामा समायोजित ३ वटै विद्यालयहरुमा विभिन्न
माडी नगरपालिकाले बनकट्टाबाट सुकीभारसम्म हात्ती सफारीको व्यवस्था गर्ने
पर्यटन प्रवर्दनका लागि माडी नगरपालिकाले बनकट्टाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सुकीभार सम्म हात्ती सफारीको व्यवस्था गर्न लागेको जनाएको छ । पश्चिमी माडीको बनकट्टाबाट डेड किलोमिटर दूरीमा रहेको सुकीभार क्षेत्रमा हात्ती सफारी व्यवस्था गर्न लगिएको
साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ सुरू
साइड नेपाल क्लब, माडी बसन्तपुरद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को शुक्रबार उद्घाटन भएको छ । माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो
चितवन सम्पर्क समिति कोरियाद्वारा माडीमा शैक्षिक सामग्री हस्तान्तरण
चितवन सम्पर्क समिति दक्षिण कोरियाकाे सहयाेगमा माडीमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई बिहीबार भेटघाट तथा साक्षात्कार कार्यक्रम सम्पन्न गरिएको छ । चितवन सम्पर्क समिति कोरियाका सह सचिव विजय अर्यालसहित पुर्व अध्यक्ष, पुर्व सचिव र प्रतिनिधिहरुको संयुक्त
सोमेश्वर मध्यवर्ती सा. वन उपभोक्ता समूहको साधारण सभा सम्पन्न
माडीकै सर्बाधिक क्षेत्रफल र उपभोक्ता रहेको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको बिहीबार २२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७४/७५ बार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरि
सोमेश्वरगढी गुरूयोजनाको प्रस्तुतिकरण तथा सुझाब संकलन सम्पन्न
पर्यटन विकास समिति माडी नगरपालिको आयोजनामा बिहीबार सोमेश्वरगढी गुरूयोजनाको प्रथम प्रस्तुतिकरण तथा सुझाब संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्जिनियर प्राध्यापक राजन सुयाल र बिमला तुलाधरले सोमेश्वरको गुरुयोजनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुले
इ.प्र.का माडीद्वारा ट्राफिक सचेतना अभियान तिब्र
इलाका प्रहरी कार्यालय माडीद्धारा ट्राफिक सचेतना अभियानलाइ तिब्र पारिएकाे छ । ट्राफिक सचेतनाका अभियानका क्रममा बुधबार बजार तथा गाउँ क्षेत्रमा माइकिङ गरिएको छ । माडीका मुख्य मुख्य बजारहरु बसन्तपुर, कल्याणपुर सिधुवा, रमाइलोडाँडा लगायतका क्षेत्रमा
मत्स्य ब्लकका कृषकहरुले अनुदान रकम पाउन अझै केहि दिन लाग्ने
मत्स्य ब्लकका कृषकहरुले पोखरी खनेबापत पाउनुपर्ने अनुदान रकम पाउन अझै केहि दिन लाग्ने भएको छ । केहि कागजात नपुग रहेको भन्दै माडी नगरपालिका कार्यालयले फाइल अध्ययनका लागि थप केहि दिन माग गरेसंगै अनुदान रकम
संकलित थप रकम माडीका बामपन्थी नेता भुसाललाइ हस्तान्तरण
घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियानका क्रममा संकलित थप रकम आज (बुधबार) हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ रविन्द्र सिह ठकुरी, उमाकान्त शर्मा, हरिराम रेग्मी, भीमलाल