Post By: स्वदेश न्यूज डेस्क

श्रमजीवी युवा कृषक समुहद्वारा माडीका विपन्न परिवारहरुलाई दशैं विशेष खाद्यान्न प्रदान

श्रमजीवी युवा कृषक समुहले बुधबार माडीका विपन्न परिवारहरुलाई दशैं विशेष खाद्यान्न प्रदान गरेको छ । ‘बिपन्न सङ्ग श्रमजीवी’ नाम दिइएको सो कार्यक्रम अन्तरगत कमजोर आर्थिक अवस्था भएका भुमिहिन, अपांग र दलित गरी १५ वटा

नयाँपिपरिया टोल सुधार समितिद्वारा टोलका बिजुलीका पोलहरुमा बत्ती जडान

नयाँपिपरिया टोल सुधार समितिले बुधबार टोलमा रहेका बिजुलीका पोलहरुमा बत्ती जडान गरेको छ । टेकमाइण्ड्स नेटवर्कको सहयोगमा टोल सुधार समितिले टोलभरी रहेका करीब २० वटा पोलहरुमा बिजुलीको चिम जडान गरेको हो । हरेक पोलहरुमा

आज महाअष्टमी पूजाकोठा, दशैंघर लगायतमा वैदिक विधिर्पूवक घटस्थापना गरियाे

नेपालीहरुको महान पर्व दशैंको आठौं दिन, आज महाअष्टमी । आज पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिर्पूवक घटस्थापना गरिएको ठाउँमा महाष्ठमीको दिन विशेष भक्तिर्पूवक पुजाआजा गरिएको छ । माडी उपत्यकामा दशैं तथा नवरात्री पुजा अर्चना

एघारौं दिनका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लब ए र जनआस्था युवा क्लब फाइनल प्रवेश

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को एघारौं दिनका खेलहरुबाट सोमबार का खेलहरु जित्दै स्टार स्पोर्टस् क्लब ए र जनआस्था युवा क्लब फाइनल प्रवेश गरेका छन् । सोमबार सम्पन्न पहिलो खेलमा

समाज सुधार युवा क्लब माडीद्वारा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन

बिजया दशमीको शुभ अवसरमा माडी ७ देबेन्द्रपुरको समाज सुधार युवा क्लबले विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तरगत सम्पन्न माडी स्तरीय खुल्ला नृत्य प्रतियोगितामा दिक्षा घिमिरे प्रथम हुन सफल हुनुभयो

चितवन नारायणी यातायात उपसमितिद्वारा माडीका भित्री सडकहरुमा बस सञ्चालन

चितवन नारायणी यातायात उपसमितिले साेमबारदेखि माडीको भित्री सडकहरुमा बस सञ्चालन सुरु गरेको छ । दशैं तिहार लगायतका चाडबाड नजिकिएसंगै माडीका भित्री गाउँहरुमा पुग्ने यात्रुहरुलाई सहजता दिन भित्री सडकहरुमा पनि बस सञ्चालन सुचारु गरिएको समितिका

चाडपर्वकाे अवसरमा माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा साेमबार माडीमा संयुक्त शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समिति, सोमेश्वर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह, माडी क्याम्पस, नेपाल रेडक्रस सोसाइटी

माडी ८ वडा कार्यालय र स्वदेश एफ.एमको अायाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

माडी नगरपालिका वडा नं. ८ वडा कार्यालय र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको संयुक्त आयोजनामा साेमबार दशैंविशेष शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । माडीको खरकट्टास्थित वडा कार्यालयमा दिउँसो ठीक १२ः१५ बजे सुरु

अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ लाइ

माडी नगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ ले जितेको छ । साेमबार दिउसो सम्पन्न फाइनल खेलमा वडा नं. ८ लाई पराजित गर्दै वडा नं.